हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५४ दशमलव ५८ अङ्कले बढेर दुई हजार एक सय ९५ दशमलव १० विन्दुमा पुगेको छ । आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । यस्तै जीवन...
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलले राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । वाईसीएलले नयाँ नेतृत्व चयनका लागि दोस्रो राष्ट्रिय भेला गर्ने भएको हो। वाईसीएलका सहसंयोजक सुबोध शेर्पाइलीले भदौ ३ र ४ गते काठमाडौंमा राष्ट्रिय भेला हुने जानकारी...
पोखरा। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनमा तत्काल ठुरो धनरासी खर्च नगर्ने बताएका छन् । शाहले फोहोरको दिगो व्यवस्थापन गर्नेवारे महानगरले सोचीँ रहेको बताए । पोखरामा भएको मेयर सम्मेलनमा बोल्दै शाहले दिगो प्रभाव पर्ने काममा जुटिरहेको...
काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरणले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले यो आवमा ४१ अर्ब ८५ करोडको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफ्नो तर्फबाट...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा बसेको बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरुको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी...
काठमाडौं । बचतकर्ताको रकम लिएर एक सहकारीका सञ्चालक फरार भएका छन् । राजधानी काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम लिएर फरार भएका हुन् । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको...
काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रेका छन् । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै व्यवसायी आन्दोलित भएका हुन्। बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नहुँदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि...
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्रीमा पुनः जनार्दन शर्मालाई पठाउने निर्णय गरेको छ । पार्टीको निर्णइ पछि शर्माले आज पुनः अर्थमन्त्रीको सपथ लिने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर...
डोटी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन गर्नाले पार्टीलाई घाटा लागेको टिप्पणी गरेका छन् । आफ्नै बलमा स्थानीय तहको चुनावमा लडेको धेरै ठाउँ जित्न सक्ने बताउँदै गठबन्धन गर्दा पार्टीलाई घाटा लागेको बताएका हुन ।...