करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको ज्यान गयो

दाङ । दाङमा करेन्ट लाग्दा दुई जनाको ज्यान गएको छ । करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको ज्यान गएको हो । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् । करेन्ट लागेर...

कास्कीसहित यी जिल्लामा पहिरोले सडक अवरुद्ध

निरन्तर परेको अविरल वर्षाले देशका विभिन्न जिल्लामा पहिरो गएको छ । पहिरोको कारण सडकहरु अवरुद्ध भएका छन् । हालसम्म प्राप्त जानकारी अनुसार धादिङ, चितवन र कास्कीका विभिन्न स्थानमा सडकहरु अवरुद्ध भएका छन् । सडक पहिरोले बन्द हुदाँ यात्रुहरु मर्कामा परेका छन्...

वडाध्यक्ष कार्कीको आग्रह अत्याधिक वर्षाले विपद् निम्त्याउन सक्छ सचेत बन्नौँ

पोखरा । पोखरा महानगरपालिका वडानम्बरका १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले भारी वर्षले हुने क्षतिबाट जोगिन वडावासीलाई आग्रह गरेका छन् । आइतबार रातीबाट सोमबार बिहान ९ बजेसम्म परेको पानीले वडाका विभिन्न क्षेत्रमा क्षति पुगेको र अझै पानी पर्न सक्ने सम्भावना...

काभ्रेस्थली घटना : चार जनाको शव पोस्टमार्टमका लागि लगियो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको हो । सोमबार बिहान काभ्रेस्थलीका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती...

पक्राउ पुर्जीमाथि विप्लवको काउन्टर : भने,‘हातमा दही जमाएर बस्दैनौं ’

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव सहितका कार्यकर्तामाथि पक्राउ पुर्जी जारी भएपछि सो कदमको विरोध गरेको छ । सो पार्टीले तीन बुँदे सहमति सरकारले पालना नगरे हातमा दही जमाएर नबस्ने भन्दै चेतावनी दिएको छ । ललितपुर...

महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन

काठमाडौं। प्रतिपक्षी दल नेकपा (एमाले) ले महँगी एवम् भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । एमाले उपत्यकाविशेष प्रदेश कमिटी, केन्द्रीय विभागहरु, उपत्यकाका स्थानीय जनप्रतिनिधिहरु, सम्पर्क मञ्चका सदस्य र सांसदहरु सोमबार भएको प्रदर्शनमा सहभागीता रहेको थियो...

गण्डकीमा सोमबार ६७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति ?

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५९ जनामा परिक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा २५ जना संक्रमण मुक्त भएका छन् । संक्रमित सबै होम...

कोरोनाको उपचारका लागि तोकिए यी १७ अस्पताल(सूचीसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पुन कोभिड अस्पताल तोकेको छ । मन्त्रालयले सातवटै प्रदेशका १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम...

आज देशभर थपिए ८९५ जना कोरोना संक्रमित , १ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् भने १ संक्रमितले ज्यान गुमाएका छन्। ५९०९ जनामा गरिएको नमुना परीक्षणमा ८९५ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा २६४ जना संक्रमित अस्पतालबाट डिस्चार्ज...