पोखरा । आज श्रावण शुक्ल पूर्णिमा प्रत्येक वर्ष आजकै दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्व देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान...
पोखरा । नेकपा एमालेको सचिवालय बैठकले कास्कीको इन्चार्ज परिवर्तन गरेको छ । । आज बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य कृष्ण थापालाई एमाले कास्कीको इन्चार्जको तोकेको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले इन्चार्ज परिवर्तन वारे जानकारी दिए । थापा...
काठमाडौं । नेकपा एमालेले आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र तयार पार्न आठ सदस्यीय समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा आठ सदस्यीय...
काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ । आज काठमाडौंमा बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । पूर्वप्रधानमन्त्री...
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अभिनेता केसी विकास बोर्डको अध्यक्ष नियुक्त हुन अयोग्य भएको दाबी गर्दै बिहीबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो। प्रधानमन्त्री...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने थप ८१५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४११जनाको...
तनहुँ । दमौलीबाट पोखरा आउँदै गरेको माइक्रोबस दुर्घटना हुदाँ १४ जना घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–३ धयरेमा बिहीबार दिउँसो बा ४ख ९९९९ नम्बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किँदा बसमा सवार यात्रुहरु...
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् । बिहीबार ललितपुरको हात्तीवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भएको भेटमा भट्टराईले माओवादी केन्द्रमा नफर्किने...
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा आज बिहान एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौडाबाट मनहरीतर्फ...