सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेलको मापदण्ड र मोडालिटी तयार पार्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्न लागेको हो । सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न आज दिउँसो २ बजे प्रधानमन्त्रीको...

निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक

काठमाडौं । आगामी निर्वाचनको लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक रहेको प्रहरी प्रधान कार्यालयले निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि...

गण्डकीसहित चार वटा प्रदेशमा वर्षा

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भू-भागहरुमा...

अनुदानमा प्राप्त मलमा पनि अनियमितता !

पोखरा । पोखरामा अनुदानमा प्राप्त मलमा पनि अनियमितता पाइएको छ । पोखरा गगनगौंडास्थित कृषि सामग्री भण्डार केन्द्रले अनुदानमा आएको मलमा अनियमितता गरेको पाइएको हो । उक्त केन्द्रले अनुदान बाहिरको मल खरिद नगरे अनुदानको मल नदिने र अनुदानकै मलमा पनि तोकिएभन्दा...

जापान भ्रमण फलदायी बन्यो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्केका छन् । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको प्रचण्डले बताए । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलमा प्रचण्डले भ्रमणका क्रममा जापानको...

पोखरा विमानस्थल सञ्चालनको तयारी सुरु, जटिलता भने कायमै

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आउने १ जनवरी अर्थात १७ पुसबाट सञ्चालन गर्ने तयारी छ । नागरिक उड्ययन प्रधिकरणले यस अगाडि बैठक नै बसेर मिति तय गरिसकेको छ भने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै...

पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्‍यु : थपिए ८६८ संक्रमित

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणदर र संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने थप ८६८ जना संक्रमित भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा...

नाइकेले पैसा असुलेको भन्दै नख्खु जेलभित्र बन्दीहरूको नाराबाजी

काठमाडौं । ललितपुरको नख्खु कारागारभित्र कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् । कारागार नाइकेले मनोमानी गरेको भन्दै बन्दीहरूले प्रदर्शन र नाराबाजी गरेका हुन् । नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेपछि त्यहाँका नाइकेविरुद्ध...

भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अधावधिक गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी(विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ...