काबुलमा भएको विस्फोटमा तालिबानी नेताको मृत्यु

काबुल । आत्मघाती एक विस्फोटमा तालिबानी नेताको ज्यान गएको छ । अफगानिस्तानको काबुलमा बिहीबार भएको विस्फोटमा तालिबानी धार्मिक नेता शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको हो। राजधानीमा भएको विस्फोटमा हक्कानी मारिएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्‍यमले जनाएका छन्...

कोभिड अपडेट : २ संक्रमितको मृत्‍यु , थप ७८१ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण...

मिटरब्याज नियन्त्रण गर्न गृहले बनायो कार्यदल

काठमाडौं । मिटरब्याज नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव डा।भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन् । कार्यदलमा सिआईबीका एसएसपी दिनेश आचार्य,...

कांग्रेसमा प्रवेश गर्दै हिरो अनुपविक्रम शाहीले भने,‘अरु भन्दा कांग्रेस नै ठीक लाग्यो’

काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले अन्य पार्टी भन्दा कांग्रेस पार्टी नै ठिक लागेको बताएका छन् । आज बिहान नेपाली कांग्रेसमा प्रवेश गर्दै उनले यस्तो बताएका हुन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश...

आज युरो र डलर बढ्यो : पाउण्ड, रिङ्गिट,रियाल,दिरमको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (शुक्रबार) डलर र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर...

रक्षाबन्धनले सत्यको बाटो अवलम्बन गर्दै कर्मक्षेत्रमा अगाडि बढ्न प्रेरणा मिलोस : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नमा मद्दत पु-याउने विश्वास व्यक्त गरेका छन् । रक्षाबन्धन, जनैपूर्णिमा एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा प्रधानमन्त्री देउवाले जारी...

आज गाईजात्राको दिन कस्तो रहनेछ मौसम ?

पोखरा । आज शुक्रबार जनैपुर्णिमा र गाईजात्रा एकै दिन परेको छ । आज बिहानै देखि देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ भने बिहानैदेखि चर्को घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघ...

एमाले कास्कीमा बढ्यो विवाद, थापा इन्चार्ज तोकिएपछी पोखियो असन्तुष्टि

पोखरा । स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै तीन महिना पुग्न लागेको छ । निर्वाचनकै विषयलाई लिएर नेकपा एमाले कास्कीमा देखिएको विवाद भने साम्य हुनुको सट्टा झन बढ्दै गएकोे पाइएको छ । पोखरा महानगरपालिकामा सुरुमा मेयरको टिकट दीपक पौडेललाई दिइएपछी सुरु...

एक दिन अघि सर्‍यो फिफा विश्वकप

काठमाडौं । आगामी नोभेम्बर–डिसेम्बरमा कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सरेको छ । सारिएको मिति अनुसार अब विश्वकप नोभम्बर २० मा सुरु हुने भएको छ ।यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तालिका थियो । विश्वकपमा आयोजक कतारले इक्वेडरसँग उद्घाटन...