त्रिशूलीमा ट्रक खस्यो, चालक लगायतको अवस्थ अज्ञात

पोखरा। इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । करिब सबा नौ बजेको समयमा मुग्लिन नजिकै ट्राक दुर्घटननामा परेको हो । इच्छाकामना गाउँपालिकाको नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी...

तत्काल चालु ल्यान्डफिल साइडको विकल्प दिनुपर्ने दबाबमा मेयर आचार्य

पोखरा । पोखरा महानगरको वडा नम्बर १४ मा रहेको ल्यान्डफिल साइडमा दैनिक एक सय १० टन भन्दा धेरै फोहोर पुग्ने गरेको छ । महानगरका ग्रामिण भेगको फोहोर स्थानीयले नै व्यवस्थापन गर्ने हुँदा उक्त परिमाणमा ल्यान्डफिल्ड साइड पुग्ने ल्यान्डफिल व्यवस्थापन शाखाका प्रमुख...

सरकारले ३ बुदे सहमति कार्यान्वय नगरेको भन्दै नेपाल बन्दको लगायतका आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । ४ कम्युनिस्ट पार्टीले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको बिरोध गर्दै संयुत्तः संघर्षको घोषणा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल...

६३ स्थानीय तहले अझै बजेट पेश गरेनन्

काठमाडौं । देशका ७५३ पालिकामध्ये हालसम्म ६३  स्थानीय तहले चालू आवको बजेट विवरण पेश गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट प्रविष्ट गराएपछि चालू आवको कारोबार शुरु भएर भुक्तानी प्रक्रिया शुरु हुनेमा हालसम्म ६३ पालिकाले बजेट विवरण...

सिट बाँडफाँटबारे छलफल गर्न काँग्रेस कार्यसम्पादन बैठक बस्दैँ

काठमाडौं। नेपाली काँग्रेसले सत्ता गठबन्धनका दलबीच मंसिर ४ को चुनावमा सिट बाँडफाँटको विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक डाकेको छ । शनिबार विहान ९ बजे बस्ने बैठकमा सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठित कार्यदलमा पार्टीले लिने अडानबारे छलफल हुने...

स्वास्थ्य सल्लाह दिने चिकित्सकलाई सामाजिक सञ्जालमा नियन्त्रण

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमसम्बन्धी आचारसंहिता जारी गरेको छ । चिकित्सकले विभिन्न विषयमा सामाजिक सञ्जालमा आचारसंहिताविपरीतका सामग्री राख्ने गरेको पाइएपछि यस्तो आचारसंहिता जारी गरेको हो । काउन्सिलका...

पोखरा र धरानका मेयर बीच भेटवार्ता, विविध विषयमा छलफल

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र धरान उपमहानगरका प्रमुख हर्क साङपाङ राई बीच भेटवार्ता भएको छ । पोखराका प्रमुख आचार्य सहितको टोलीले शुक्रबार सांस्कृतिक भगिनी सम्बन्ध रहेको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ राई लगायतसँग भेटघाट तथा...

शुक्रबार देशभर गाईजात्रा मनाइयो

काठमाडौं । देशभर नै शुक्रबारबाट गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर शुभारम्भ भएको हो। एक वर्षभित्र...

शरीरमा पेट्रोल खन्याएर अनसनरत निहारिकाले गरिन् आत्मदाहको प्रयास

काठमाडौं । सम्झौता कार्यान्वयन नभएको भन्दै निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिकाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा शुक्रबार दिउँसो...