खगराजले भने ,‘एमालेले दुई तिहाई सिट नजिते राजनीतिबाटै सन्यास लिन्छु’

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले एमालेले दुई तिहाई मत नल्याए राजनीतिबाटै सन्यास लिने घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा दलहरु एक्लाएक्लै लड्दा एमाले एक्लैले दुई तिहाई बहुमत ल्याउने उनको...

पेट्रोलियम ढुवानी व्यवसायीद्धारा पुन आन्दोलनको घोषणा

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलनको घोषणा गरेका छन् । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले यसअघि स्थगित गरेको आन्दोलनलाई निरन्तरता दिने भएका हुन् । गत २१ साउनदेखि पेट्रोलियम ढुवानी...

३२ सिट दाबी गर्दै नेकपा एस

काठमाडौं । गठबन्धनमा रहेको तेस्रो ठुलो दल नेकपा एकीकृत समाजवादीले कार्यदलको आजको बैठकमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २० देखि २५ प्रतिशत सिट दाबी गर्ने भएको छ । यो आधारमा उसले १६५ सिटमा २० प्रतिशतको हिसाव निकाल्दा हुँदा ३२ सिटमा दाबी गर्नेछ भने २५ प्रतिशत...

हेटौडामा स्वातन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको तस्बिर अंकित ब्यानर च्यातियो

हेटौँडा । हेटौडामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार सामाग्री च्यातिएको छ । स्वतन्त्र पार्टीको शुक्रबार हुन लागेको कार्यक्रकाल लागि टागिएको प्रचार सामाग्री च्यातीएको हो । उक्त पार्टीका अध्यक्ष रावि लमिछानेको फोटो अंकित प्रचार सामाग्री च्यातिएको छ ।...

कांग्रेसलाई १०० सिट स्वाभाविक होः एनपी सावद

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी सावदले सत्ता गठबन्धनका साझेदारहरू आआफ्नो पार्टीको सामर्थ्य अनुसार सिट बाँडफाँटमा सहमत हुने विश्वास व्यक्त गरेका छन् । “प्रारम्भिक अवस्थामा सत्ता साझेदार दलहरुले हामीलाइए यति सिट चाहिन्छ भन्नु स्वाभाविक...

यस वर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु भएको र भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र...

आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (बिहीबार)डलर र युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १२९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३० रुपैयाँ ५४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३० रुपैयाँ ०४ पैसा र बिक्रीदर १३०...

बुटवलमा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

बुटवल । बुटवलमा ‘लामखुट्टे खोज र नष्ट गर अभियान’ सुरु भएको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामी बढेपछि बुटवलमा लामखुट्टे खोज र नष्ट गर अभियान सुरु भएको हो । बुटवल उपमहानगरपालिकाले लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको...

एन्फा कार्यसमिति बैठक बस्दै : यस्ता छन एजेण्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ । यसअघि बैठक बोलाइएको बैठक दुई पटक स्थगित भएको थिया । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ...