आज साउन महिनाको अन्तिम मंगलबार । तमू समुदायको पौराणिक तथा ऐतिहासिक पर्व ट्होंटे पर्व गुरुङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तमू समुदायले परापूर्वकालदेखि आफ्नो राज्य र गाउँ ठाउँको बैरीहरुसँग रक्षा गर्दै आएको ऐतिहासिक पृष्ठभूमिमा यो पर्व मनाइन्छ...
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरको दर्शन गरेकी छन् । सोमबार पोखरा आइपुगेकी राष्ट्रपतीले आज बिहान ९ बजे विन्ध्यवासिनी मन्दिर दर्शनका लागि पुगेकी थिइन् । मूल मन्दिर विन्ध्यवासिनी माता, शिव, गणेशको दर्शको साथै पुजा अर्चना...
काठमाडौं । आज आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन हो । निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार दल दर्ताको म्याद आज सकिदैं छ । निर्वाचनमा...
बुटवल । बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका दुई जना मृत भेटिएका छन् । आइतबार राती बाससँगै बास बस्न गएका एक महिला र एक पुरूष सोमबार बिहान भने मृत फेला परेका हुन् । मृत भेटिनेमा धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम...
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन्। गएराति सम्पन्न टानको ४४ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा प्रतिद्धन्दी रामप्रसाद सापकोटालाई हराउँदै बाँस्तोला...
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी अर्थ समितिको...
पोखरा । प्रतिनिधि सभा बैठक आज (मंगलबार) बिहान ११ बजे बस्दैछ । नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधिसभा सचिवले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी...
पोखरा । पोखरा महानगरपालिका वडानम्बर ८ नयाँबजारमा निर्माण भएको बहुउदेश्यीय सामाजिक भवनको उद्याटन गरिएको छ । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे । गण्डकी...
काठमाडौं । पत्रकार टी.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै टानले भुसाललाई उक्त अवार्डबाट सम्मान...