काठमाडौंको फोहोर बञ्चरेडाँडा पुर्‍याउनै सकस : प्रहरीद्वारा हवाई फायर

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध पुग्दै आएको छ । फोहोर व्यवस्थापन हुदैं आएको बञ्चरेडाँडाका स्थानीयले अवरोध जारी राखेपछि काठमाडौंको फाहोर व्यवस्थापनमा जटिलता देखिएको छ । मेयर बालेन्द्र साहले प्रहरी बल लगाएरै भएपनि फोहोर व्यवस्थापन...

नेपाली संस्कृतीको संरक्षण र सम्बद्र्धनमा गुरुङहरुको महत्वपूर्ण योगदान छ : राष्ट्रपति

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न जातजातीले मनाउने पर्वलाई कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन हटाउने अवसरका रुपमा मनाउनुपर्ने बताएकी छन् । गुरुङहरुको सास्कृतिक पर्व ट्होटेंको अवसरमा पोखरामा भएको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले...

देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनयन : को- को परे मनोनयनमा ? नामसहित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९१०० बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । मनोनित हुनेहरुमा...

तेस्रोपटक घटेर आयो पेट्रोलको मूल्य : अब निगमले घटाउँला मूल्य ?

काठमाडौं । भारतबाट तेस्रो पटक पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमको अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर...

माधव नेपाल लड्दै आएको क्षेत्रमा राष्ट्रपति विद्यापुत्री उषाकिरणलाई उठाउदै एमाले

काठमाडौं । नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर २ बाट राष्ट्रपति विद्या भण्डारी पुत्री उषाकिरण भण्डारीलाई आगामी चुनावमा उठाउने भएको छ । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले पार्टीको विदेश विभागकी सदस्य भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न...

राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयक पत्र प्रतिनिधिसभामा पेस

काठमाडौं । नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाएका हुन् । पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता...

बाबुराम र वामदेव माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडामा चुनाव लड्ने भएका छन् । माओवादी केन्द्रले दुर्बलाई हँसिया हतौडामा चुनाव लड्न सहमति...

आज युरो घट्यो, डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरोको भाउ घटेको छ । आज एक युरोको खरिददर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर १३० रुपैयाँ २१ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३० रुपैयाँ ४७ पैसा र बिक्रीदर १३१ रुपैयाँ...

नवौं राष्ट्रिय खेलकुद नवलपुरमा हुनुपर्छ : खेलकुदकर्मी

साउन । आसन्न नवौं राष्ट्रिय खेलकुद नवलपुरमा सञ्चालन गर्नुपर्ने खेलकुदकर्मीले माग गरेका छन् । सोमबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिसँग जिल्ला खेलकुद विकास समिति नवलपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो...