माओवादीले भन्यो , ‘प्रतिनिधिसभामा हामीले ६० सिट पाउनुपर्छ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभामा ६० सिट आफूले पाउनुपर्ने बताएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक आज बुधबार बस्दैछ । माओवादी नेतृत्वले कार्यदलमा रहेका सदस्यहरुलाई ६० सिटमा दाबी गर्न भनेको जनाइएको छ ।

  • १ भाद्र २०७९, बुधबार १७:०७ प्रकाशित