नेपाल र बेलायतबीच नर्सिङ पेशाका लागि श्रम समझदारीमा हस्ताक्षर हुदैं

काठमाडौं । नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित...

महाभियोग सिफारिस समितिको पहिलो बैठकमा के–के निर्णय भए ?

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिको पहिलो बैठक सकिएको छ । समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो...

ज्याकलिनविरुद्ध आरोपपत्र दर्ता हुने

काठमाडौं । सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय ९ईडी० ले आरोपी बनाएको हो । यो मामला २ सय १५ करोड रुपैयाँसँग जोडिएको छ । इडीले सुकेशसँग ज्याकलिनको सम्बन्धलाई लिएर कैयौं पटक अभिनेत्रीसँग...

पोखरा–६ बैदाममा जेष्ठ नागरिक मञ्च गठन

पोखरा । पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जेष्ठ नागारिक मञ्च गठन गरिएको छ । पोखरा महानगर पालिका वडा समितिको कार्यालय– ६ को आयोजनामा बुधबार वडा नं– ६ बैदाममा रहेका जेष्ठ नागरिकहरुको भेला गरि पहिलो पटक जेष्ठ...

एक्लै चुनाव लड्न कस्सिए सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले एक्लै चुनाव लड्ने तयारी गरेका छन् । गठबन्धन बनाउनमा असफल भएपछि राउत एक्लै चुनाव लड्ने भएका हुन् । स्थानीय तहको चुनावलगत्तै आगामी संघ तथा प्रदेशको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेको जनमत पार्टीले त्यसका...

सिंहदरबारभित्र आजदेखि विद्युतीय चुलो अनिवार्य

काठमाडौं । सरकारले आज (बुधबार १ भदौ) देखि सिंहदरबारभित्र विद्युतीय चुलो अनिवार्य गरेको छ । आज देखि ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएउँदै सरकारले विद्युतीय चुलो अनिवार्य गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास...

उत्तर कोरियाद्वारा मिसाइल प्रहार

उत्तर कोरियाले बुधबार दुईवटा क्रुज मिसाइल प्रहार गरेको सियोलको रक्षा मन्त्रालयले जनाएको छ । ‘ आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज मिसाइलहरू प्रहार गरेको छ’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै...

मंसिर भित्र जग्गा वर्गीकरण गरिसक्न भूमि मन्त्रालयको परिपत्र

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र देशभरका सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गरिसक्न परिपत्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सरकारले कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी...

निहारिका प्रकरण : आगामी भदौ ८ गते डीएनए टेस्टको आदेश आउने

काठमाडौं । निहारिका प्रकरणमा आगामी भदौं ८ गते डीएनए टेस्टको आदेश आउने भएको छ । न्यायको माग गर्दै संघर्षरत निहारिका राजपुतले आफ्नो बच्चा र आरोपी शिवराज श्रेष्ठकोको डीएनए टेस्टको माग गरेकी छिन् । सोही माग गर्दै उनी १३ दिनदेखि आमरण अनशनमा बसेकी छिन् । उनलाई...