गठबन्धनको बैठक बस्दै : आज सिट बाँडफाँटको टुंगो लाग्ला ?

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्ने एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित...

अश्लील नृत्य गर्ने ९ जना प्रहरी नियन्त्रणमा

जनकपुरधाम । महोत्तरी प्रहरीले अश्लील नृत्य प्रस्तुत गर्ने ९ जना नर्तकीलाई नियन्त्रणमा लिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको अर्केष्ट्रामा अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णाजन्मष्टमीको अवसरमा राखिएको...

आचारसंहिताबारे दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब ९० दिन बाँकी छ । चुनावको दिन नजिकिदैँ गर्दा निर्वाचन आयोगले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्दैछ । निर्वाचन आचारसंहिता र तयारीबारे प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १२ वटा...

कांग्रेस नेता गिरीको निधनमा कल्याणपुर नगरपालिकामा आज शोक बिदा

लहान । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ । कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रन्जन बरालद्वारा जारी सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको...

आज डलर र युरोको भाउ उस्तैउस्तै (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन सोमबार आज डलर र युरोको भाउ उस्तैउस्तै छ । आज एक डलरको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै एक युरोको खरिददर १२७ रुपैयाँ ८१...

बेनी–जोमसोम सडक खण्ड अवरुद्ध

म्याग्दी । पहिरोको कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा गएराति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको यो सडकको म्याग्दी खण्ड अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह...

कुमारी आमा निहारिकाले तोडिन् अनशन

काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् । आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति...

कुलो विवादमा भएको कुटपिटबाट एकको मृत्यु

रौतहट । कुलोको विवादमा भएको कुटपिटबाट एक वृद्धको ज्यान गएको छ । रौतहटको चन्द्रनिगाहापुर–४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको हो। साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौंस्थित...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । दुबै बैठकमा सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने भएको छ । प्रतिनिधिसभाको ११औँ अधिवेशनको ५७ औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक...