काठमाडौं । असोज ८ गतेबाट सञ्चालन हुन लागेको नेपाल टी–२० लिग खेल्नका लागि बाँकी दुई टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार पत्रकार सम्मेलन गर्दै बाँकी दुई टोली घोषणा हो । क्यानले पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडलाई बाँकी टोलीको...
काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई...
काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा आएका उम्मेदवारहरूबारे छानविन थालेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको मापदण्डमा रहेर उम्मेदवार छनोट गरी क्षेत्र, जिल्ला र प्रदेश...
जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १०० सिट पार्टीले नपाए विद्रोह हुने बताएका छन् । बिहीबार जनकपुराधाममा नेपाल प्रेस युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको...
एजेन्सी । भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) र भारतीय सेनाले द्रुत प्रतिक्रिया सतह–टु– एयर मिसाइल (क्यूआरएसएएम)को सबै ६ परीक्षण सफलतापूर्वक पूरा गरेको छ । डीआरडीओले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट एक ट्वीटमा भनेको छ, ‘बिहीबार ओडिशाको चंडीपुरमा...
भक्तपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई गएराति प्रहरीले पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थलीस्थित ड्युटीमा खटिएको प्रहरीले बा।८८ प ४७८५ नम्बरको...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुसँग छलफल गर्ने भएकी छिन् । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको विषयमा केही दिनदेखि विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल गर्दै आएकी छिन् । यसअघि प्रतिनिधि सभा र राष्ट्रिय...
काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका(५ घर भएका काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं...
जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउन...