उपेन्द्रले ३२ सिटमा अडान लिए पछि सत्ता गठबन्धनमा संकट

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्। मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै सबैको...

सटरमा डोजर चलाएपछि मेयर आचार्यले भने,‘आर्ट ग्यालरी र पुस्तकालयको उचित व्यवस्थापन गर्छौ’

पोखरा । पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुल स्थित आफ्नो स्वामित्वमा रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका सटरहरूमा डोजर चलाएको छ । भवन तथा सटरहरूमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीहरूलाई खालि गर्नका लागि ३५ दिने सूचना दिएर...

कांग्रेसले जनतामाझ जान अंशवण्डा गर्नु चिन्ताजनक : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनतामाझ जान पनि दल दलसँग अंशवण्डा गर्नु चिन्ताजनक भएको टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा भएको बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा.यादवले अहिले टिकट किन्नेलाई...

पोखरामा प्रदेशस्तरिय खेलकुद पत्रकारिता तालिम हुने

पोखरा  । पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डककीकोआयोजनामा हुने यो तालिम आगामी असोज ४ र ५ गते हुने तय भएको मञ्चका अध्यक्षदीननाथ बरालले जनाए । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदप्रतियोगिता...

मणिपालले पोखरा महानगरलाई झण्डै साढे १४ करोड राजश्व तिर्न बाँकी

पोखरा । गण्डकी प्रदेशमै सबैभन्दा सुविधा सम्पन्न र ठूलो मानिएको मणिपाल शिक्षण अस्पताल विभिन्न कारण बेलाबखत चर्चामा आइरहन्छ । पछिल्लो समय मणिपाल ग्रुप इन्डियाबाट मणिपाल शिक्षण हस्पिटलको सम्पूर्ण स्वामित्व बतास अर्गनाईजेशन अन्तर्गतको बापो होल्डीङस् प्रालिले...

जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला...

राष्ट्रियसभाका नवनिर्वाचित चार सभापतिद्धारा सपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले सपथ ग्रहण गरेका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभापतिहरूलाई पद तथा गोपनीयताको सपथ गराए । दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन...

भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने किसानको चेतावनी

चितवन । भारतीय केराको आयातले स्वदेशी केराले मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् । चितवन जिल्लाका केरा उत्पादक कृषकले भारतीय केराको आयात नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल केरा उत्पादक सङ्घ चितवन शाखाले विज्ञप्ति जारी गर्दै भदौ २९ गतेसम्ममा...

उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्नुस : मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सहकारीहरुलाई उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पोखरा २ को समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था विहिबार पोखरामा सम्पन्न भएको १३ औं बार्षिक साधारण सभाको उद्घाटन...