तीन वटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि...

महेन्द्रपुलमा केहीबेरमा डोजर चलाउँदै महानगर

पोखरा । पोखरा महनगरले महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काइने भएको छ । ती भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई हट्न महानगरपालिकाले साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरी सकेको छ । भदौ २२ गते ३५ दिने म्याद...

सिट बाँडफाँट कार्यदलको प्रतिवेदन तयार, एउटै क्षेत्रमा दलहरुको दोहोरो, तेहेरो दाबी

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन तयार पारेको छ । बालुवाटारमा हिजो बसेको बैठकले प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन टुंगिएको र बिहिबार फेरि बसेर शीष नेतृत्वलाई बुझाउने कार्यदलमा रहेका माओवादी केन्द्रका उपमहासचिव...

पोखरा– १४ छिनेडाँडामा लागू औषध दुर्व्यसन तथा साईबर अपराध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न

पोखरा । सामुदायिक प्रहरी सेवाकेन्द्र माटेपानीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा आज लागू औषध दुर्व्यसन तथा साईबर अपराध सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं.१४ छिनेडाँडा स्थित शुक्रराज बलभद्र माबि...

“समूहगत उम्मेदवारीले संघलाई कमजोर बनाउँछ”— महासचिवका उम्मेदवार ढुंगाना

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा महासचिव पदका आकांक्षी तारानाथ ढुंगानाले नेतृत्वका लागि समूहगत उम्मेदवारीले संस्थालाई कमजोर बनाउने बताएका छन् । मतदातासँगको भेटघाटका क्रममा उनले समूहगत रुपमा निर्वाचनमा जाँदा अनावश्यक राजनिति भित्रने...

पुटिन र सी जिन्पिङबीच भेटवार्ता हुँदै

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता हुने भएको छद । उनीहरु बिच आगामी साता उज्वेकिस्तानमा भेटवार्ता हुन लागेको बताइएको छ। उज्वेकिस्तानको समरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन...

बालुवाटारमा गठबन्धनको निर्णायक बैठक

काठमाडौँ । गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकलाई निर्णायक भनिएको हो । बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । तर कार्यदलमा सिट संख्यामा भागबण्डा...

नागरिकता विधेयकमा साझा धारणा आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको विषयमा राष्ट्रिय दृष्टिकोण बनाउनु पर्ने बताएका छिन् । बुधबार राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका साना कम्युनिष्ट पार्टीका नेताहरुसँगको कुराकानीमा उनले नागरिकता विधेयकमा साझा धारणा आवश्यक रहेको उल्लेख...

घरेलु उपचारमा भर पर्दा सर्पले टोकेकी बालिकाको मृत्यु

सल्यान । सल्यानमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–३ खेतगारा औलबेशी निवासी कन्जरा बिककी ४ वर्षीया छोरी शृष्टी बिकको मृत्यु भएको हो। आफ्नै घरनजिकै आँगनमा आमासँगै हिँडिरहेको अवस्थामा बालिकालाई मंगलबार...