सत्ता गठबन्धनको बैठक बस्दै : आज भागबन्डाको अन्तिम टुंगो लाग्ला ?

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप...

पोउवाको ३४ औं महाधिवेशन आजदेखि : पवन र अर्जुनको प्यानल भिड्दै

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन आजबाट सुरु हुदैंछ । आज भदौ २४ र भोलि २५ गतेका लागि तोकिएको महाधिवेशनले नयाँ नेतृत्व गर्ने भएको छ । विगतमा झै यस पटक पनि दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । नयाँ नेतृत्वको लागि अर्जुन पोखरेल र पवन...

सीपीएल छाडेर नेपाल फर्किँदै सन्दीप

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किने भएका छन् । सन्दीपले सीपीएल छोडेर नेपाल फर्किन लागेको आफ्नो अफिसियल फेसबुकमार्फत बताएका छन् ।शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आधारहीन आरोपको सामना गर्न आफू...

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार दिउँसो उनको ९६ वर्षको उमेरमा निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष...

मौसम पूर्वानुमान : देशभर वर्षा, लुम्बिनीमा भारी वर्षा

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कर्णाली प्रदेशमा...

नारीशक्ति जागरण आमा समुहमा प्यारी गुरुब

पोखरा । नारीशक्ति जागरण आमा समुह पोखरा १७ आँखा  अस्पतालचोकको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले प्यारी गुरुबको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।दुई बर्षे कार्यकाल रहेको सो समुहको उपाध्यक्षमा राधादेवी पौडेल लम्साल,सचिवमा...

पोखरामा सरोज गोपाल स्मृति साङ्गीतिक साँझ हुने

यही असोज १ गते पोखरामा सरोज गोपाल स्मृति साँझ हुने भएको छ । कालजयी गीतहरुका संकलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौं स्मृति दिवसको अवसर पारेर सरोज गोपाल स्मृति साङ्गीतिक साँझको आयोजना हुन लागेको हो । स्व.सरोज गोपालले आफ्नो जीवनकालमा विभिन्न कालजयी...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान अन्तर्राष्ट्रिय नै हुनुपर्छ : होटल संघ

पोखरा । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा सञ्चालनका लागि आबश्यक तयारी तीव्र पार्न सरोकारवालाहरुले जोड दिएका छन् । होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारण सभाका अवसरमा वक्ताहरुले उक्त विमानस्थल सञ्चालनमा...

सोमबार देशभरका सिनेमा हल बन्द गर्ने चलचित्र संघको घोषणा

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । विहीबारबसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म...