बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

केन्द्रभाग मिडिया

बाजुरा ।

बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा-५ र स्वामिकार्तिक खापर गाउँपालिका-४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।

राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

  • ४ मंसिर २०७९, आईतवार १४:०१ प्रकाशित