काठमाडौं । काठमाडौं क्षेत्र नं १० मा ३५९४ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता कायम गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतका साथ पछ्याएका छन् ।त्यस्तै एमाले उम्मेदवार हिमेस...
पोखरा । कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलको अग्रता कायमै छ । हालसम्म २ हजार १ सय ४ मत गणना हुँदा कँडेलले ६ सय ७८ मत सहित अग्रता कायम राखेका छन् । उनले एमालेकी विद्या भट्टराई अधिकारीको भन्दा १ सय ६२ मतान्तर बनाएका...
कास्की क्षेत्र नम्बर–३ मा पनि मतगणना शुरु भएको छ । १२ः३० बजेबाट क्षेत्र नम्बर ३ को मतगणना शुरु भएको हो । कास्की–३ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट माओवादीका रामजीप्रसाद बराल र नेकपा एमालेका दामोदर पौडेल (बैरागी)लगायतका उम्मेदवार प्रतिष्पर्धामा...
पोखरा । मुस्ताङमा नेपाली कांग्रेसका योगेस गौचन थकाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ९१४ मतान्तरले गठवन्धनको तर्फबाट नेपाली कांग्रेस पार्टीले जित हासिल गरेका छन् । थकाली तीन हजार ९९२ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धि नेकपा एमालेका...
पोखरा । हाल देशभर भइरहेको मतगणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता कायम गरेको छ । कांग्रेस र रास्वपाले ३÷३ ठाउँमा र जनमत पार्टीले एक स्थानमा अग्रता लिएका छन् । झापा २ मा नेकपा एमालका देवराज घिमिरेले ३२४ मतसहित अग्रता लिइरहेका छन्...
काठमाडौं । नेकपा एमालेले काठमाडौं–७ को अग्रता उल्ट्याएको छ । एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका छन् । घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् । सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा...
काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा २ का चार बुथ कब्जा गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको उजुरीमा उल्लेख छ...
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर–१ को मतगणनाका सोमबार दिउँसो ११ बजेबाट सुरु हुने भएको छ । केहीबेर अघि सकिएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ११ बजेबाट सुरु गर्ने निर्णय गरेको हो । चितवन १ मा एमालेका सुरेन्द्र पाण्डे र कांग्रेसका विश्वनाथ पौडेल...
पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रता कायम गरिरहेको छ । अहिलेसम्म १७०४ मत गणना गर्दा उक्त पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार माधव प्रसाद कडेलले ५२८ मत सहित अग्रता कायम राखेका छन्। उनलाई नेकपा एमालेकी विध्या भट्टराईले ३९७ मतसहित...