काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका सबै कम्युनिष्टहरू एक हुने बेला आएको बताएका छन् । आम निर्वाचनको विषयमा भिडियो वक्तव्य दिंदै महासचिव विप्लवले झापा विद्रोह, जनयुद्धदेखि क्रान्ति र परिवर्तनका पक्षमा लडेका सबै एक हुनुपर्ने बताएका...
काठमाडौं । निर्वाचनपछि राष्ट्रिय पार्टी बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीले गठबन्धनलाई निरन्तरता दिने भएको छ । नेकपा एकीकृत समाजवादीले सोचेअनुरुप निर्वाचनको परिणाम नआएपनि अहिलेको सत्ता गठबन्धनलाई आगामी दिन निरन्तरता दिने निर्णय गरेको हो । चुनावी परिणामबारे...
काठमाडौं । आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न सङ्घर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मङ्सिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले...
काठमाडौं । सुकुम्वासी बस्ती हटाउने अभियानबाट काठमाडौं महानगरपालिका तत्कालका लागि पछि हटेको छ । सोमबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा हटाउन पुगेको काठमाडौंं महानगरपालिको नगर प्रहरीमाथि सुकुम्बासीले ढुंगामुढा गरेपछि केही नगरप्रहरी प्रमुखसहित अन्य केही...
पोखरा । पोखराको बहुचर्चित आहा ! रारा गोल्डकप अब आहा ! रारा पोखरा गोल्डकपको नामबाट संचालन हुने भएको छ । २ दशक देखी मुख्य प्रायोजन गदै आएको आहा रारा चाउचाउको उत्पादक हिमश्री फुडस प्रालिसंगको थप दश वर्षे नयाँ संझौता अनुसार प्रतियोगिताको नयाँ नाम तय भएको...
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरो एकको खरिददर १३६ रुपैयाँ १८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८१ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ३८ पैसा र ब्रिकीदर १३० रुपैयाँ ९८ पैसा रहेको छ । पाउण्ड...
धनुषा । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
काठमाडौं । प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक रहेकी छिन्। प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा...