धनुषा ४ मा एमालेका रघुवीर महासेठ विजयी

केन्द्रभाग मिडिया

 

धनुषा ।

प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्।

महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

  • १३ मंसिर २०७९, मंगलवार ०९:१७ प्रकाशित