पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का स्थाई कमिटी सदस्य चुडामणी जंगलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातनत्र पार्टी (राप्रपा)जस्तै भएको बताएका छन् । संबैधानीक राजतन्त्र फर्काउने योजना अन्तरगत रास्वपार्टी आएको जंगलीले...
काठमाडौं । निर्वाचन आयोगले मतपरिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचनको खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई आयोगले सो निर्देशन दिएको...
पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई विदाई गरेको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर करिव १८ महिना नेतृत्व सम्हाल्दै...
काठमाडौं । निर्वाचन आयोगले उदयपुर १ को मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ ।आयोगले गणनापूर्व भएको सहमतिका आधारमा गणनाकार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो । सत्तागठबन्धनका घटक माओवादी र कांग्रेसबाहेकका दलले पुनः मतदानको माग गरेपछि लफडा भएको थियो...
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा महानगरको डोजर पुगेपछि स्थिति तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । वैकल्पिक व्यवस्थाविनै...
काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ ८५ प्रतिशत मतगणना सम्पन्न भएको छ । अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३ लाख आठ...
काठमाडौं । चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा ज्यान गुमाएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गरिएको छ। घटनाको ९ दिनपछि आज सोमबार अन्त्येष्टि गरिएको हो । अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय...
पोखरा । सुनचाँदी बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। सोमबार बिहान पौडेल कोटेश्वरस्थित नेपाल निवासमा पुगेका थिए । भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको बताइएको छ । पौडेलले...