अब्बल उद्यमी तिलोत्तमालाई उद्यम नेतृत्व तथा व्यवस्थापन प्रशिक्षण

रुपन्देही । उद्यमशिल तिलोत्तमा निर्माणको उद्देश्यले तिलोत्तमा नगरपालिका र दायित्वको सहकार्यमा आयोजना गरिएको नगरप्रमुख दायित्व ग्रामीण उद्यम दु्रतीकरण कार्यक्रम अन्गर्तगत छनोट भएका अब्बल ११ उद्यमी, तिलोत्तमाको उद्यम नेतृत्व तथा व्यवस्थापन क्षमता अभिवृद्धिको...

सुनसरी–४ मा ज्ञानेन्द्रबहादर कार्कीले बढाए अग्रता

सुनसरी । सुनसरी–४ मा नेपाली काग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाउनुभएको छ । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएको थियो । पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याउनुभएको छ भने एमालेका जगदिश कुसियैतले २३ हजार...

गच्छदारलाई पराजित गर्दै भगवती विजयी

पोखरा । मतगणना नसकिदै सुनसरी–३ मा प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)ले की भगवती चौधरी विजयी भएकी छिन् । प्राप्त मतगणनाको पछिल्लो परिणामअनुसार उनले ३९ हजार २९७ मत पाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत...

ओलीको प्रश्न, अमेरिकन फ्रिडम पार्टी र रास्वपाको चुनाव चिह्न किन उस्तै ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रति कटाक्ष गर्दै चुनाव चिह्न बारे प्रश्न गरेका छन् । पार्टी कार्यालय ललितपुरको च्यासलसमा भ्रातृसंगठन राष्ट्रिय जनसांस्कृतिक मञ्चको शुभकामना तथा बधाई...

भैरहवामा औद्योगिक व्यापार मेलाको तयारी तिव्र

भैरहवा । कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रद्र्धन गर्ने उद्देश्यले भैरहवामा संचालन हुन लागेको लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवले भैरहवालगायत...

मंसिर २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव

पोखरा । पोखरामा ७ औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ र २५ गते हुने भएको छ । राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । सोही दिन पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनि पर्वतीय महोत्सव मनाउन थालेको हो । दुई...

लायन्स क्लब अफ पोखरा ब्युटी सिटि र टुरिजम सिटिद्धारा निःशुल्क मधुमेह परिक्षण

पोखरा । लायन्स क्लब अफ पोखरा ब्युटी सिटि र लायन्स क्लब अफ पोखरा टुरिजम सिटिको संयुक्त आयोजनामा आज निशुल्क मधुमेहको परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रिजन चियर पर्सन निरज पन्तको प्राविधिक सहयोगमा न्यूरोडको एस एण्ड एस कम्प्लेक्समा ११४ जनाको मधुमेहको परिक्षण...

गोरखाली जनताको विश्वासको बलमा अघि बढ्छु : प्रचण्ड

ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्ने बताएका छन् । गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो...

इथालेन र डाइइथानाइल ग्लाईकोल मिसावट औषधि विक्री नगर्न निर्देशन

काठमाडौं । इथालेन ग्लाईकोल र डाइइथानाइल ग्लाईकोल मिसावट भएका औषधिहरु उत्पादन तथा बिक्री वितरण नगर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । बालबालिकाका लागि प्रयोग हुने कतिपय झोल औषधिहरुमा यी दुई विषाक्त रसायन मिसिएको हुन सक्ने भन्दै त्यसको एकीन गरेर...