काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन भइसकेकाले अब घर फर्किन मिटरब्याज पीडितलाई आग्रह गरेको छ । मिटरब्याज पीडितको समस्यालाई आयोगले सदाका लागि समाधान गर्ने बताउँदै सरकारले पीडितलाई घर फर्किन भनेको हो ।गत शनिबार...
सप्तरी । प्रहरीले नेतालाई कुटेको भन्दै जनकपुरको राजविराजमा जनता समाजवादी पार्टीका कार्यकर्ताले प्रर्दशन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई एक प्रहरी निरीक्षकले टाउकोमा चोट लाग्ने गरी हातपात...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। मंगलबार धरान उपमहानगरका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दिउँसो राष्ट्रिय सभामा भेटवार्ता भएको बालेनका सचिवालयका प्रेस सल्लाहकार...
जनकपुरधाम । मधेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेका मन्त्रीहरुले राजीनामा पत्र बुझाएका हुन् । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्धा हेर्न नमिल्नेमा राखिएको छ । रविलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा हिजो दायर भएको रिट हेर्न नमिल्नेमा परेको हो । यो रिट न्यायाधीश...
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा गठन भएको वडा कृषि सञ्जाल पोखरा–९ को आयोजना तथा वडा कार्यालय पोखरा–९ को सहयोगमा कम्पोष्ट मल वनाउने तालिम दिइएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष दिपेन्द्र मर्सानीले वडावासी सक्रिय भएर क्षमता अभिवृद्धि, महिला...
काठमाडौँ । मिटरब्याज पीडितहरूले अर्को समुह काठमाडौं पुगी आन्दोलन सुरु गरेका छन् । उनीहरुले सरकारले आफूहरूका माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । पीडितहरूले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै न्याय नपाएसम्म आन्दोलन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको छ । सोमबार दर्ता भएको उक्त रिटमाथि मंगलबार न्यायाधीश सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । रवि लामिछानेविरुद्ध राहदानी...
काठमाडौँ । माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्। द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गरिने...