‘व्यवसायीलाई करको भारी र बैकको चर्को ब्याज एकैसाथ’

पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको २७ औँ स्थापना दिवस, नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । संस्था स्थापना भएको २७ वर्ष पुरा भएको अवसरमा प्रकाशित नयाँ वर्ष २०८० सालको भित्ते पात्रोको...

मेयर कप क्रिकेटः वडा नम्बर २, ६ र ९ विजयी

भैरहवा । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा जारी नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा बिहीबार तीन खेल सम्पन्न भएका छन् । बिहीबारको खेलमा वडा नम्बर दुई ९ विकेट र वडा नम्बर नौ ५ विकेटले विजयी भएको छ । यस्तै, वडा नम्बर ६ भने ६६ रनले विजयी भएको...

होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन चैत २५ गते पोखरामा

पोखरा । होटल व्यवसाय महासंघ गण्डकीको अधिवेशन यहि चैत २५ र २६ गते पोखरामा हुने भएको छ । महासंघले बिहिवार पोखरामा पत्रकार सम्मेलन गरेर महाधिवेशन वारे जानकारी दिएको हो । महाधिवेशनमा ११ जिल्लाका संघ र स्थानिय तह एकाईका गरी करीब १ सय २० जना प्रतिनिधि ले हभागिता...

उपनिर्वाचनका लागि भोलिदेखि आचारसंहिता लागू : क–कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि भोलि(शुक्रबार)देखि आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय भएको जानकारी दिएका...

नयाँ वर्ष अफर : बन्दीपुरका होटलमा एक रुपैयाँमै बस्न पाइने

आन्तरिक पाहुनालाई आर्कषित गर्ने उद्धेश्यले बन्दीपुरमा नयाँ वर्ष अफर ल्याइएको छ ।आगामी वैशाख १ गते बन्दीपुरको होटलमा पुग्ने पहिलो पाहुँनाले एक रूपैयाँमै बस्न पाउने भएका छन्। नयाँ वर्षलाई लक्षित गर्दै बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि यस्तो प्रयास गरेको...

कोरोना संक्रमण फेरि बढ्दै : आज एकैदिन ९८ जनामा पुष्टि

काठमाडौं । कारोना संक्रमण फेरि फैलिन थालेको छ । नेपालमा फेरि कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिनदिनै बढ्न थालेको हो।आज(बिहीबार) एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ ।बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज १७६८ जनामा परीक्षण गर्दा ९८...

वैशाख १ देखि स्थानीय तहबाटै श्रम स्वीकृति

काठमाडौं । सरकारले श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने व्यवस्था आगामी वैशाख १ गते कार्यान्वयनमा ल्याउने भएको छ । उक्त व्यवस्था कार्यान्वयनमा ल्याउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयमार्फत...

विद्यार्थीको दिवा खाजामा समेत भ्रष्टाचार भइरहेछ : सांसद ढकाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य हरि ढकालले विद्यार्थीको दिवा खाजामा समेत भ्रष्टाचार भइरहेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी खाजामा समेत...

विदेशबाट रेमिट्यान्स नआएको भए सांसदहरुले तलबभत्ता खान पाउँदैनथे : सांसद सिंह

काठमाडौं । राप्रपा सांसद दिपकबहादुर सिंहले देशलाई वैदेशिक रोजगारमा जानेहरुले श्रीलंक हुनबाट जोगाइरहेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विदेशबाट पैसा(रेमिट्यान्स) नआएको भए सांसदहरुले पनि तलब भत्ता खान नपाउने बताए । उनले भने, ‘आज...