एमाले विभाजित भएको होइन, चोइटो उछिट्टिएको हो : ओली

काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजित नभएको, एउटा चोइटो उछिट्टिएको टिप्पणी गरे । एमाले विभाजित भएको भोलिपल्ट आज प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने ‘टुक्रिनु र विभाजित हुनु फरक कुरा हो। एमालेबाट अलिकति चोइटो...

अध्यादेशले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्छ : प्रचण्ड

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा बताएका छन् । बिहीबार काठमडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...

१४ सांसदलाई कारबाही नगरेको भन्दै एमालेले गरायो सभामुखको ध्यानाकर्षण

काठमाडौं । ने नेकपा एमालेले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई तत्काल प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको सूचना टाँस्न सभामुख अग्नि सापकोटालाई आग्रह गरेको छ । एमालेको तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरीलगायतका नेताहरूले...

दलसम्बन्धी अध्यादेशबिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। सरकारले दल विभाजनका लागि सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ। अधिवक्ता प्रवेश केसीले जारी भएको अध्यादेश संविधानविपरीत रहेको भन्दै रिट दर्ताका लागि निवेदन पेस गरेका हुन् । रिटमा...

माधव नेपालको दल सनाखत हुनेबत्तिकै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको बचाउ गरेका छन् । उनले यसअघि केपी शर्मा ओलीले ल्याएको अध्यादेश लोकतन्त्र र संविधान कमजोर पार्न ल्याईएको भएपनि...

सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ दल दर्ताको प्रक्रियामा रहेको नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै...

नयाँ दल दर्तासंगै नेपाल समूहमा विभाजन

पोखरा। नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह विभाजित भएको छ । एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका छन् । तर लामो समयदेखि उनलाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु नयाँ दल एमाले...

एमाले विभाजन,माधव नेपालको नेतृत्वमा नयां दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ भने चुनाव...

एमाले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

  पोखरा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले राजीनामा दिएका छन्। बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनिएकी छन्। ‘उहाँ भर्खरै संसदीय दलको नेतामा चुनिनुभयो,’ एमाले...