काठमाडौं । प्रतिनिधि सभा विघटन बदर गरेका न्यायाधीशलाई सरकारले पदवी बाँडेको भन्दै आलोचना भइरहेको बेला सर्वोच्च बारले न्यायाधीशलाई प्रभाव पार्ने गरि मानपदवी नदिन सरकारलाई आग्रह गरेको छ । नेपाल बार एसोसिएसनको सर्वोच्च अदालत इकाइ (सर्वोच्च बार)ले न्यायाधीशलाई...
बलेवा । बागलुङमा चट्याङ लागि एकको ज्यान गएको छ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ् लागेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । सोमबार बेलुकी चट्याङ् लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको...
काठमाडौं । विश्वभर हत्या, हिंसा,अत्याचार र अशान्ति बढ्दो छ। शान्तिपूर्ण वातावरणमा जिवन जिउन पाउनु मानव अधिकार हो । तर विश्वमै शान्तिको अधिकार पाउनबाट मानव जाति बञ्चित भइरहेका छन् । बढ्दो अशान्तिका बिच आज विश्वमै अन्तर्राष्ट्रिय शान्ति दिवस मनाईदैँ छ...
पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा सहभागिता जनाएर नेपाल नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपालले लिग–२ अन्तर्गत भएका चार खेल मध्य दुई खेलमा जित निकालेको टोली मंगलबार बिहान स्वदेश फर्किएको हो...
कञ्चनपुर । कञ्चनपुरमा गस्तीमा हिडेका प्रहरीमाथि आक्रमण भएको छ । नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् ।मोटरसाइकलमा भारतबाट सामान नेपाल ल्याउँदै गरेका तस्करले प्रहरीमाथि...
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली आज हङकङसँग भिड्दैछ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज हङकङको सामना गर्न लागेको हो।खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे उज्वेकिस्तानको जेएआर मैदानमा सुरु हुनेछ । एसियन कपमा...
काठमाडौं । सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान...
पोखरा । हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति जहिल्यै आक्रामक रहन्छन् । उनी विरोधीका पुराना कदमहरु भुल्ने खालका पनि छैनन् । यस्तै शैली उनले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि देखाएका छन् । ओलीले १० बुँदे सहमतिका...