काठमाडौं । नेपालले सबै मुलुकका नागरिकलाई पुन स्वागत गर्न ढोका खोलेको छ । सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुला गरेको हो । अब सबै देशका नागरिक तथा पर्यटकलाई अनअराइभल भिसा दिने पर्यटन मन्त्रालयले जनाएको छ ।कोरोना भाइरसको त्राससँगै...
पोखरा । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) ले चाडपर्व लक्षित फेस्टिभल अफर सार्वजनिक गरेको छ । अफरमा असोज महिनाभर रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिनेछ भने अरु सबै प्रकारका रक्तजाँच र होलबडीका प्याकेजमा...
पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे सुरु हुने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा असोज...
पोखरा । काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको कार त्रिशुलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जनाको घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा कार खसेको प्रहरीले...
पोखरा । हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो...
कास्की । अनेरास्ववियुका केन्द्रीय सदस्य विवेक त्रिपाठीले विद्यार्थी राजनितीबाट विदा लिएको घोषणा गरेका छन् । विगत लामो समय देखि विद्यार्थी राजनीती गरेका त्रिपाठी साविक कास्की क्षेत्र नम्वर ४ को क्षेत्रीय सचिव , अध्क्षय , महानगर संयोजक हुदै केन्द्रीय सदस्य...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै...
पोखरा । पोखरामा भएको उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रममा पत्रकारितामा शुद्धीकरण आवश्यक रहेकोमा जोड दिइएको छ ।पछिल्लो समय पत्रकारिता भड्किलो र छाडा बनिरहेको भन्दै पत्रकारीतामा शुद्धीकरणको जरुरी बताइएको हो । विश्वासको पात्रको रुपमा मानिदैँ...
काठमाडौं। प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि बैठकमा सभामुख अग्निप्रसाद...