बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा चितुवाले २२ वटा बाख्रा मारिदिएको छ । गुलारिया ५ मा रहेको सन्तोषी टोलका चन्द्रकान्त पौडेलको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा पसेर चितुवाले २२ वटा खसी तथा बाख्रा मारिदिएको हो । हिजो राती उक्त घटना भएको जिल्ला...
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ । विधेक निष्क्रिय नहुदाँ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । यस पहिले सत्ता गठबन्धनमा अध्यादेश...
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज ९बस्दै छ। नवौँ अधिवेशनको आठौँ बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको...
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज काठमाडौं फर्केर सकुसल ल्यान्ड भएको छ । प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसके पछि काठमाडौं फर्कीएको थियो । उक्त समय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको...
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जाहाज ल्यान्ड हुन नसके पछि पुनः काठमाडौं फर्किएको छ । प्राविधिक सम्याका कारण विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको बताइएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय...
पोखरा । आज पोखराका विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द हुने भएको छ । विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्रको अनुसार तातोपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरु लामाचौर, बाटुलेचौर, अर्मला, घार्मी, पुरनचौर, लाहाचोक, घाचोक, दीप, भुर्जुङखोला लगायतका क्षेत्रमा...
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री...
काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौंबाट दशैँमा घर जानेको लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सरकारले आजदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। काठमाडौं नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्वर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन्। ४२ औँ विश्व पर्यटन...