नागरिक समाजबाट शम्भु थापालाई मन्त्री बनाइँदै

काठमाडौं। सरकारले नागरिक समाजबाट दुइजनालई मन्त्री बनाउने तयारी गरेको छ । गठबन्धनमा यस विषयमा छलफल भएको बुझिएको छ । मन्त्री हुनेमा वरिष्ठ अधिवक्ता शम्भु थापाको नाम अगाडी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाका रुपमा उनलाई मन्त्री बनाउन...

परराष्ट्रमन्त्री खड्काको सपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानले सर्वोच्चमा रिट हालेका हुन् । २०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए । मन्त्री खड्काको...

कांग्रेस महामन्त्री खड्का अस्पताल भर्ना

काठमाडौँ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमण भई होमआइसोलेसनमा बसेका खड्कालाई सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना गरिएको छ । कोरोना संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा उपचाररत खड्कालाई मंगलबार ‘अब्जरभेसन’...

भन्सार छली ल्याएको नौ सय ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद

काठमाडौं । अवैधानिक तरिकाले सुन ल्याउने क्रम अझै रोकिएको छैन । विभिन्न नयाँ उपायहरु अपनाउँदै तस्करले सुन नेपाल भित्राउने गरेका छन् । यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ सय ग्राम सुन बरामद भएको छ। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अन्तर्राष्ट्रिय...

कुकुरको मासुमा पूर्ण प्रतिबन्ध लगाउने तयारीमा दक्षिण कोरिया

एजेन्सी । दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउने तयारी भएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले कुकुरको मासुमा प्रतिबन्ध लगाउने बारे सोच्नुपर्ने भन्दै यसको तयारीबारे बताएका हुन् । प्रधानमन्त्रीसँगको भेटघाटमा राष्ट्रपति मूनले प्रतिबन्धबारे...

सजना बास्तोलाको दशैँ गीत लाहुरे बजारमा

पोखरा । पछिल्लो समय चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशैँ तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशैँ तिहार गीत हो । बाध्यताले मुग्लाने...

देउवालाई ओलीको सन्देश: राजनीतिक दलसम्बन्धी अध्यादेश ‘षड्यन्त्र र बद्नियतपूर्ण भएको पुष्टि भयो’

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश षडयन्त्रपूर्ण र बद्नियतपूर्ण रहेको पुष्टि भएको बताएका छन् ।ओली एमाले पार्टी फुटाउने प्रयोजनकै लागि अध्यादेश जारी भएको पुष्टि भएको बताएका हुन । मंगलबार...

कांग्रेस सभापति देउवाको जिल्लामा २८ वर्षीय जोशी नगर सभापति बने

पोखरा । डडल्धुराको परशुराम नगरपालिकामा २८ वर्षीय भरत बडायर जोशी नेपाली कांग्रेसको नगर सभापतिमा विजयी बनेका छन् । सभापति शेरबहादुर देउवाको जिल्लामा युवा नगरको सभापतिमा विजयी भएका हुन् । शनिबार सम्पन्न नगर अधिवेशनमा दुई सय मत खसेकोमा उनले १ सय ४८ भोट प्राप्त...

पोखराका दुई बसपार्कमा यात्रु सहायता कक्ष

पोखरा । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले पोखराका बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । नजिकिएको बडा दशैं, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...