काठमाडौं । भारतीय यात्रुबहाक गाडीले नेपाल प्रवेशमा अनुमति पाएका छन । डेढ वर्षपछि सरकारले यात्रुसहितको भारतीय सवारीलाई नेपाल प्रवेशको लागि अनुमति दिएको छ । यो सँगै नेपालमा अब भारतीय यात्रु /पर्यटक मापदण्ड पालन गरि ओहोरदोहोर गर्न पाउने भएका हुन् मन्त्रिपरिषद्को...
सल्यान । सल्यानमा आज बिहान विद्यालय जान हिडेका विद्यार्थीलाई जीपले ठक्कर दिदाँ २ को मृत्यु भएको छ । जीपको ठक्करबाट घाईते भएका पाँच छात्रामध्ये दुईको उपचारको क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घाईते ३ छात्राको उपचार भईरहेको छ । १८ वर्षीया रेखा...
पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्यकर्मीको जोखिम भत्ता सम्बोधन नहुँदा आफुलाई पीडाबोध भएको बताएकी छन् गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको दोस्रो वार्षिक उत्सव समारोहमा मन्त्री अधिकारीले यस्तो बताएकी हुन ।उनले गण्डकी प्रदेश...
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । आजमात्रै सिटौलाले सभापति देउवासँग महाधिवेशनमा सहकार्य गर्ने लक्ष्यसहित भेटवार्ता गरेका छन् । १४औं महाधिवेशनको संघारमा सिटौला...
बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले भने“ व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ...
दाङ । दाङमा ज्यूँदो खसीबोकाको खरीद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरीद मूल्यमा प्रतिकेजी रू। १५ र बोकाको खरीद मूल्यमा रू। ४५ ले वृद्धि गरिएको छ । बिहीवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आजदेखि विधान अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनमा प्रभु साह नजाने भएका छन्। एमालेले नेकपाकालिन विचारलाई आत्मासात् नगरेको र आफूले अघि सारेको ८ बुँदे मागपनि सुनुवाई नभएको भन्दै साहले विधान महाधिवेशन बहिष्कार...
काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रिपोमा बैंक तथा वित्तीय संस्थाहरूले बिडिङमा राखिएको भन्दा बढी रकम माग गरेका छन् । बैंकिङ क्षेत्रमा तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकले पछिल्लो १ महीनामा पटकपटक गरेर १ खर्ब ३० अर्ब...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको...