पोखरा । स–साना बालिकाहरुलाई फकाउँदै र धम्क्याउँदै उनीहरुको कानमा लगाएको मुन्द्रा चोरी गर्ने एक युवती प्रहरीको फन्दामा परेकी छन् । स्याङ्जा चापाकोट–४ घर भई हाल पोखरा- १४ बस्ने २४ वर्षकी अम्बिका पुलामी मगरलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनले पोखरा...
लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा व्यवसाय प्रर्वद्धन सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । लेखनाथ क्षेत्रमा रहेका फेन्सी, कपडा व्यवसायी र भांडा व्यवसायी बिच व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा भोग्नु परेका समस्याहरुको बारेमा जानकारी लिने उदेश्यले...
पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरामा पर्यटकको बसाई लम्बाउन फेवाताल किनारमा फुटट्रयाक आवश्यक भएको बताएका छन् । पोखरा २२ स्थित तालपारी अनदु गुरुङ समाजको सोमबार अनदुमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ संक्रमितले ज्यान गुमाएका छन् । देशभरका अस्पतालमा उपचाररत र होमआइसोलेसनमा रहेका संक्रमित गरि उक्त संख्या ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३५१ जनामा कोरोना भाइरस संक्रमण...
पोखरा । गण्डकीमा पछिल्लो अपडेट अनुसार ३ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखराका २ र लमजुङका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखरा ३० क ७१ वर्षीय संक्रमित महिला र पोखरा २२ का ६३ वर्षीय संक्रमित पुरुषको पोखरा...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल पार्टी नभई व्यक्ति भएकाले महाधिवेशनमा निम्ता नदिएको बताएका छन् । ओलीले महाधिवेशनमा संस्था र पार्टीलाई बोलाएको तर व्यक्तिलाई नबोलाएको बताएका हुन् । उनले नेकपा एसका अध्यक्ष नेपाललाई इंगित...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु अहिले नै अध्यक्षमा उठ्ने या नउठ्ने भन्ने निर्णयमा पुगी नसकेको बताएका छन् । आज १० औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो बताएका हुन् । समझदारी, सहमति र एकता पार्टीमा महत्वपूर्ण...
सोलुखुम्बु । विभिन्न असमझदारीका कारण प्रमीलेप्रेमिकालाई, श्रीमानले श्रीमतीलाई या श्रीमतीले श्रीमानलाई, प्रेम नस्वीकारेको कारण युवकले युवतीलाई एसिड हानेको समाचार प्राय सुन्नमा आउँछन् । तर सोलुखुम्बुमा भने आफ्नै छोरालाई बाबुले एसिड हानेको समाचार बाहिरिएको...
बुल्गेरिया। बुल्गेरियामा बस दुर्घटना हुदाँ बसमा लागेको आगोमा परी १२ बालबालिकासहित कम्तीमा ४५ यात्रुको मृत्यु भएको छ । बुल्गेरियाको राजधानी सोफियाको दक्षिण–पश्चिमस्थित बोस्नेक गाउँमा सो दुर्घटना भएको हो । दुर्घटना भएको बस म्यासेडोनियामा दर्ता भएको र बसमा...