जापान र अष्ट्रेलिया खुलेसँगै विद्यार्थीको लगानी जोखिम टर्‍यो, १२ हजार नेपाली विद्यार्थी जाने तयारीमा

काठमाडौं । उच्च शिक्षाका लागि नेपाली विद्यार्थीले लाखौँ लगानी गर्ने गरेका छन् । कोरोना महामारीका कारण उच्च शिक्षाका लागि विदेश जान चाहेका विद्यार्थी रोकिनु परेको थियो भने उनीहरुको लाखौँ लगानी धरापमा थियो । जापान र अष्ट्रेलियाले विदेशी यात्रुको लागि आवागमन...

एमालेको नबौं महाधिवेशनमा गण्डकीलाई एउटा मात्र पदाधिकारी, १० औंमा कति ? यि हुन् आकांक्षी

पोखरा । नेकपा एमालेको नबौं महाधिवेशनमा गण्डकी प्रदेशबाट जम्मा पदाधिकारीका लागि दुई नेताले मात्र उम्मेद्वारी दिएका थिए । उपाध्यक्षमा उम्मेद्वारी दिएका किरण गुरुङले पराजय बेहोरे । सचिवमा उमेद्वारी दिएका पृथ्वी सुब्बा गुरुङ बिजयीमात्र भएनन्, गण्डकीको भूगोलबाट...

अब मतदाता नामावलीमा नाम दर्ता गर्न गृहजिल्ला जान नपर्ने: नाम कसरी दर्ता गराउने ?

काठमाडौं । अब मतदाता नामावलीमा नाम दर्ता गर्नकै लागि मतदाता गृहजिल्ला जान नपर्ने भएको छ । गृहजिल्ला छाडेर कर्मका लागि बाह्य जिल्लामा बस्ने मतदाता काम धन्दा छाडेर नाम दर्ता गर्न जानुपर्ने झन्झटलाई मध्यनजर गर्दै  निर्वाचन आयोगले अब मतदाता बस्ने अस्थायी...

विदेशी मुद्रा किनबेच गर्दै हुनुहुन्छ? यस्तो छ आजको विदेशी विनिमय दर

पोखरा । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न विदेशी मुद्राको खरिदबिक्री दर तोकेको छ। यसअनुसार भारतीय मुद्रा स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को १६० नेपाली रुपैयाँमा किन्न र १६० रुपैयाँ १५ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको...

एमाले महाधिवेशन : पाहुनाका लागि २५ स्थानमा ‘सेल्फी प्वाइन्ट’ बन्दै

काठमाडौं । एमाले महाधिवेशनमा सहभागी हुने पाहुनाका लागि सेल्फी प्वाइन्ट बनाउन लागिएको छ । एमालेको १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा २५ स्थानमा सेल्फी प्वाइन्ट बनाउन लागिएको हो । एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका...

राखेप पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। ५० वर्षीय शेर्पाको बुधबार बिहान ३ बजेतिर निधन भएको राखेपले जनाएको छ । शेर्पा लामो समयदेखी नशा सम्बन्धी रोगबाट पीडित थिए । पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहँदै...

माओवादी केन्द्रका केन्द्रीय सदस्य बन्जाडेको सवारी दुर्घटनामा निधन

पोखरा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा रुपन्देहीका ईन्चार्ज रामप्रसाद बन्जाडेको निधन भएको छ । सवारी दुर्घटनामा परि बुधबार बिहान उनको निधन भएको हो । बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई मंगलबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै...

कांग्रेस गण्डकी प्रदेश सभापतिमा कास्कीका तीन नेताको दाबी

पोखरा । नेपाली कांग्रेसले आफ्नो १० औं महाधिवेशन मार्फत संघीयतालाई आत्मसाथ गर्दैछ । कांग्रेसमा हालसम्म प्रदेश संरचना थिएन । नयाँ संरचना प्रदेशको नेतृत्वमा कांग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ । गण्डकी प्रदेश समिति सभापतिका लागि कास्कीबाट मात्रै...

मौसम पूर्वानुमान : यि स्थानमा हल्का वर्षा र हिमपातको संभावना

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागहरुमा आँशिक...