काठमाडौं । राजनीतिक दललाई हार गुहार गरिरहेको आन्दोलनरत बार एसोसिएसनले आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्च पास गर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदमुक्त गर्न माग गर्दै नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत संघसंस्थाले...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महााशाखाका अनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही वाँकी भू-भागमा मौसम...
पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा महिला नेतृ सरस्वती गुरुङले उम्मेदवारी दिने घोषण गरेकी छन् । महाधिवेसन प्रतिनिधिमा निर्वाचित भए पछि नेतृ गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेकी हुन् । उनी हाल कांग्रेसको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानकी...
पोखरा । कोरोनाबाट गण्डकी प्रदेशमा १ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा तनहुँ जिल्ला, घिरिङ ५ का ६३ वर्षीय कोरोना संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको संक्रामक सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका हुन् । ‘अब हाम्रा...
पोखरा । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि मन्त्रालयले सचेतनामुलक अभियानको तयारी गरेको पत्रकार सम्मेलन मार्फत जानकारी...
पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो स्वास्थ्य नीति सर्वजनिक गरेको छ । सरकारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८ स्विकृत गरेसंगैं प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वाथ्य नीति सार्वजनिक गरेको हो । स्वास्थ्य नीतिमा एक चिकित्सक,...
काठमाडौं । पछिल्लो समय युरोपियन देश कोभिड १९ को इपि सेन्टर बनेको छ । ज्यान गुमाउने र संक्रमित हुनेको संख्या युरोपियन देशहरुमा दैनिक बढीरहेको छ । यसैबीच युरोपमा अझै लाखौँ मानिसले कोरोना संक्रमणकै कारण ज्यान गुमाउने विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ) ले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओली खलनायक भएको बताएका छन। उनले ओलीलाई आफुले नै दुई पटक प्रधानमन्त्री बनाएको बताउँदै उनी अहिले खलनायक बनेको जिकिर गरे । धनगढी पुगेका प्रचण्डले भने ,‘मैले नै...