सचिवमा महेश बस्नेतको उम्मेदवारी, भन्छन्ः ‘सर्वाधिक मत ल्याएर जित्छु’

काठमाडौं । नेकपा एमालेको महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणा गर्नेको लहड चल्न थालेको छ । केन्द्रीय सदस्य महेश बस्नेतले सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्...

ड्यूटी आवर सकिएको भन्दै पाइलटले रुकुम जाने जहाज नेपालगञ्जमै ल्यान्ड गराए: यात्रु आक्रोशित

काठमाडौं । नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाज नेपालगञ्जमै ल्यान्ड गराएका छन् । डुयुटीको समय सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी बीचैमा अवतरण गराए पछि यात्रुले आक्रोश पोखेका छन् । रुकुमका लागि उडेको...

एकादशी मेलामा सेती गंगा र सौभाग्य महिला समुहले राखेको भेटीबक्समा १ लाख ७७ हजार बढी भेटी संकलन

पोखरा । हरिबोधनी एकादशीको अवसरमा पोखरामा लागेको मेलामा उठेको रकम सार्वजनिक भएको छ । मेलाको अवसरमा सेती गंगा टोल विकास संस्था र सौभाग्य महिला समूहले रामघाट जाने गेट आसपासमा राखेको दानपत्रमा जम्मा भएको कुल रकम संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । यी दुई...

युआरएल पत्रकारिता पुरस्कार छनोट समिति संयोजकमा श्रेष्ठ

पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को ८ औं साधारणसभाले नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठलाई छनोट समिति संयोजकको भूमिका...

राजनीतिक दललाई गुहार्दै कानुन व्यवसायी: आज कांग्रेससहितका तीन दललाई ध्यानाकर्षणपत्र बुझाउँदै

काठमाडौं । प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुनव्यवसायीले राजनीतिक दलका नेतालाई गुहार्न थालेका छन् । झण्डै महिनादेखि आन्दोलनमा संघर्ष गरिरहेका कानुनव्यवसायी जबरालाई पदमुक्त गर्न माग गर्दै राजनीतिक पार्टीको दैलोमा पुग्न...

कांग्रेस कास्की क्षेत्र नम्बर १ सभापतिमा लामिछाने निर्वाचित

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ को सभापतिमा राजेन्द्रमणि लामिछाने निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनमा ४५८ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि बुद्धिमान गुरुङ ३३० मत ल्याए । क्षेत्र नम्बर १ को सचिवमा सरोज...

एमाले अध्यक्ष ओलीले आज पत्रकार सम्मलेन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । नेकपा एमालेको आसन्न दसौं महाधिवेशनमा केपी शर्मा ओलीको सर्वसम्मत अध्यक्षतामा धक्का लागेको...

गृहजिल्लामै कमजोर बने गृहमन्त्री खाँणः भरत शाहको बदला, बनाए छुट्टै प्यानल

रूपन्देही । गृहमन्त्री तथा नेपाली काँग्रेसको संस्थापन समूहको केन्द्रमा बलियो मानिएका नेता बालकृष्ण खाँण गृहजिल्लामा कमजोर बनेका छन् । आफ्नै समूहमा रहेका नेता भरत शाहले जिल्लामा अलग समूह बनाएपछि उनी कमजोर बनेका हुन् । पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा...

पुम्दीभुम्दी स्थित भगवती विद्यालयलाई युके नागरिकको सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी, कालाबाङ घरेडीमा रहेको भगवती आधारभूत विद्यालयलाई वेलायत निवासी व्रिगेडियर जोन ब्रिवरले आर्थिक सहयोग गरेका छन् । विद्यालयका भुपु विद्यार्थी कृष्णबहादुर गुरुङका धर्मपिता जोन ब्रिवरले पठाएको ३२ हजार दुई...