काठमाडौं। विवादका बीच डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ । वडा अधिवेशनदेखि नै विवाद भएको प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विवादकै बिच नयाँ नेतृत्व चयन भएको हो। सोमबार भएको काँग्रेस डडेल्धुराको सातौं जिल्ला...
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ को सभापतिमा मा केशर प्रसाद निर्दोषी निर्वाचित भएका छन् । हिजो भएको निर्वाचनमा २४७ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन् । सचिवमा देवकृष्ण पराजुली र महेन्द्र अधिकारी बिजयी भएका छन् । पराजुलीले २३०...
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान...
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरुमा आंशिक रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू(भागहरुमा आँशिक...
पोखरा । नेपालको प्रतिष्ठित व्यवासायिक घराना केसी ग्रुपका कार्यकारी निर्देशक, युवा उद्यमी एवं समाजसेवी किरण केसी नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । केसी कास्की क्षेत्र नं. २ बाट सोमबार भएको निर्वाचनमा...
काठमाडौं । उद्योगीपति विनोद चौधरी नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा...
काठमाडौं । सर्वोच्च अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा प्रणालीले कानुनी मान्यता पाएको छ । आज नेपाल राजपत्रमा सर्वोच्च अदालत नियमावली २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै पेसी गोलाप्रथाबाट तोक्न बाटो खुलेको हो । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार १ संक्रमितको मृत्यु भएको छ । म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ३ की ६१ वर्षीया महिलाको होम आइसोलेसनमै रहेको अवस्थामा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कारोना...