मुस्ताङमा नेकपा (एस)को जिल्ला कमिटी गठन, अध्यक्षमा रसाइली

पोखरा । नेकपा (एकीकृत समाजवादी)ले मुस्ताङमा जिल्ला कमिटी गठन गरेको छ । शनिबार सम्पन्न एकीकृत समाजवादीको जिल्ला भेलाले भीम रसाईलीको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा छिरिङ गुरुङ, शंकर गुरुङ र दुर्गा विक चयन भएका छन् । सचिबमा...

कास्की कांग्रेस सभापतिको पुन अधिवेशनमा प्रतिनिधि हराएपछि………

पोखरा । कास्की कांग्रेसको सभापतिका लागि भएको पुनः मतदान सकिएको छ । २०८८ मतदाता मध्य पुन मतदानमा १ हजार ९२६ मत खसेको निर्वाचन समितिले जनाएको छ । शुक्रबार २ हजार २५ मत खसेको थियो । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने...

कास्की कांग्रेस सभापतिको लागि पुन भएको मतदान सकियो, आजै मतगणना हुने

पोखरा । कास्की कांग्रेसको सभापतिका लागि भएको पुनः मतदान सकिएको छ । २०८८ मतदाता मध्य पुन मतदानमा १ हजार ९२६ मत खसेको निर्वाचन समितिले जनाएको छ । शुक्रबार २ हजार २५ मत खसेको थियो । नेपाली कांग्रेसको विधानले जिल्ला सभापति बन्न ५१ प्रतिशत मत ल्याउनैपर्ने...

कांग्रेस गण्डकी प्रदेशको महामन्त्रीमा उम्मेदवारी दिने कृष्ण केसीको धोषणा

पोखरा । कास्की कांग्रेसका नेता कृष्ण बहादुर केसीले गण्डकी प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कास्की जिल्ला सभापतिको जिम्मेवारी हस्तान्तरणको तयारीमा रहेका केसीले महामन्त्रीमा उम्मेदवारी दिने केन्द्रखवरसंगको भेटमा जानकारी दिए । जिल्लामा...

गृह मन्त्रीको जिल्ला रुपन्देहीमा कांग्रेस सभापतिमा रामकृष्ण खाणँ निर्विरोध निर्वाचित

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध निर्वाचित भएका छन् । शनिबार बिहान भएको निर्वाचन प्रक्रियामा सभापतिमा कसैले पनि मनोनयन दर्ता नगराएपछि खाण सभापतिमा सर्वसम्मत भएका हुन् । खाण यसअघि रुपन्देही कांग्रेसको जिल्ला सचिव...

झण्डै २ लाख अमेरिकी डलरसहित छिरिङ पोखराबाट पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले अबैध विदेशी मुद्रासहित एक जनालाई सार्वजनिक गरेको छ । मुस्ताङ लो–घेकर दामोदर कुण्ड १ स्थाई घर भई पोखरा महनगर–९ बस्ने वर्ष ४२ का छिरिङ डुन्डु गुरुङलाई प्रहरीले पक्राउ गरेको । उनको साथबाट अमेरिकी डलर १ लाख ९४ हजार...

एमाले महाअधिवेशन: सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका...

कास्की कांग्रेसको अधिवेशन: मतदान स्थलमा बराल र भट्टराईबीच कडा प्रतिष्प्रर्धा देखियो, मतदाता तानातान

पोखरा । कांग्रेस कास्कीको सभापतिका लागि पोखरा प्रदर्शनी केन्द्रमा मतदान जारी छ । पाँच उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः मतदान भएको हो । ६४४ मत ल्याएका किशोरदत्त बराल र ४६९ ल्याएका सुदीपमोहन भट्टराई सभापति पदका लागि प्रतिष्प्रर्धामा...

एमाले महाधिवेशन : चार नेताको टकरावले तनावमा ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहकै चार नेता बीच टकराव हुँदा एमालेमा नेतृत्व छान्ने प्रक्रिया जटिल मोडमा पुगेको छ । गोदावरीमा सम्पन्न विशेष विद्यान महाधिवेशनले निर्धारण गरेको एमाले केन्द्रीय कमिटीको संख्यामा बृद्धि गर्दै सहमतिको प्रयास...