काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले चितवनबाट एमाले नराम्रोसँग बरालिएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘नारायणीको किनारमा कोही पनि मानिस स्वतन्त्र छैन । त्यहाँ ‘बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको...
काठमाडौं । संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओली बाहेकका अरुलाई नेता नमान्ने बताएका छन् । वरिष्ठ उपाध्यक्ष पद दाबी गरेका नेम्वाङले महासचिव ईश्वर पोखरेललाई ओलीले उपाध्यक्ष बनाउने तयारी गरेपछि नेम्वाङले ओली बाहेक कसैलाई नेता नमान्ने...
सर्लाही । सर्लाहीमा दुई छोराछोरीसहित आमा घरभित्रै मृत भेटिएका छन् । सर्लाहीको बरहथवा नगरपालिका १, स्थित नयाँ बजार बस्ने अन्दाजी २५र२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले...
काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक फेरिएका छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेसँगै नयाँ संयोजक नियुक्त भएका छन् । यादवको ठाउँमा अर्का अधिवक्ता गोपालकृष्ण...
बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले एमाले अग्रगमनको बाधक शक्तिका रुपमा उदाएको बताएका छन्। जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष भट्टराईले प्रतिनिधि सभा विघटनदेखि महाधिवेशनसम्म...
विमल तिवारी पोखरा । (समाचार टिप्पणी) नेपाली कांग्रेस कास्कीमा निर्वाचित किशोरदत्त बरालले उम्मेद्वारी सार्वजनिक गर्दा भनेका थिए, ‘म गुटरहित कांग्रेस हुँ । यो वा त्यो पक्ष भन्ने मेरो छैन ।’ उनले यसो भन्दै गर्दा उनको साँक्षी थिए कांग्रेसका पुराना नेता...
चितवन । नेकपा एमालेमा बन्दसत्रले सबै अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गरेसँगै निर्वाचन नगरी नेतृत्व घोषणा गर्ने तयारी भएको छ । बन्दसत्रले दिएको जिम्मेवारी अनुरुप अध्यक्ष ओलीले तयार पारेको सुचि आज पेस गर्ने र सहभागीले ध्वनी मतले पास गर्ने तयारी...
पोखरा । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि तय गरेको विदेशी मुद्राको खरिदबिक्रीदर अनुसार आज पनि भारतीय मुद्राको दर यथावत रहेको छ । भारतीय मुद्रा स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को १६० नेपाली रुपैयाँमा किन्न र १६० रुपैयाँ १५ पैसामा बिक्री गर्न...
बझाङ । जाडोको बेला आगो तापिरहेकै अवस्थामा सामान्य भनाभन हुदाँ आगोको अगुल्टाले हान्दाँ एक जनाको ज्यान गएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका ७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको अगुल्टो प्रहारबाट ज्यान गएको हो । घाइते भण्डारीलाई शनिबार राति उपचारका लागि...