चितवन । नेकपा एमालेमा गुट अन्त्यको घोषणा गरेका मुख्य नेताहरु नै आफू निकटका नेता र समूहमा छलफलमा जुटेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअगाडि केपी शर्मा ओली र अर्का अध्यक्ष दाबेदार नेता भीम रावलले आफू निकटका नेताहरुसंग आन्तरिक...
पोखरा । नेपालको पूर्वी भू-भागमा ब़ंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य पहाडी भू-भागहरुमा...
पोखरा । कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा निर्वाचित भएका छन् । आज विहान सम्पन्न मत गणनाका अनुसार उनले १ हजार ११७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धि भागवत प्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे । रोचक प्रतिस्पर्धामा थापाले ३२ मतान्तरले...
पोखरा । नेकपा एमालेले केन्द्रीय कमिटीको आकार बढाएको छ । गत असोजमा काठमाडौंको गोदावरीमा भएको विधान महाधिवेशनले निर्धारण गरेको २२५ सदस्यीय केन्द्रीय कमिटीलाई बढाउँदै एमालेले केन्द्रीय कमिटी सदस्यको संख्या ३०१ सदस्यीय बनाउने निर्णय गरेको छ । एमालेले पदाधिकारीको...
पोखरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीको सभापतिका लागि प्रतिस्पर्धामा उत्रेका पाँच जना उम्मेद्वार मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन सकेनन् । कांग्रेस कास्कीको शुक्रबार राति सम्पन्न मतगणना अनुसार सभापतिका पाँच आकांक्षी मध्ये किशोरदत्त बरालले...
पोखरा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चयनका लागि अहिले मतगणना कार्य भइरहेको छ । सभापतिका उम्मेद्वारको मत गणना भइरहेको नेपाली कांग्रेस कास्कीले जनाएको छ । कुल २१२५ मत खसेकोमा साँझ ९ः ४५ सम्म एक हजार दुई मत गनिएको छ । त्यसमा किशोरदत्त बरालले अग्रता...
पोखरा । स्याङ्जा कांग्रेसको नेतृत्व चयनका लागि दुई हजार १९४ जना प्रतिनिधिले मतदान गरेका छन् । नेपाली कांग्रेस स्याङ्जाले दिएको जानकारी अनुसार कांग्रेसमा २२५७ जना प्रतिनिधि थिए । साँझ ५ बजे मतगणना सकिएपछि त्यसलाई सिल गर्ने काम सम्पन्न भएको र साँझ ८ बजेबाट...
पोखरा । नेपाली कांग्रेस कास्कीको नेतृत्व चयनका लागि शुक्रबार मतदान सम्पन्न भएको छ । कांग्रेसकाको जिल्ला नेतृत्व चयनका लागि २०८८ जना प्रतिनिधि रहेकोमा २०२५ जनाले मतदान गरेका कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले जानकारी दिए । ‘कांग्रेस कास्कीको अधिवेशनमा...
पोखरा । पछिल्लो २४ घण्टामा प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा कास्कीका ८, बागलुङका १ र नवलपरासीका ६ जना रहेको निर्देशनालयले जनाएको छ । १८५ जनाको नमुना परीक्षण गर्दा ८ महिला र ७ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो...