हक्की संघ कास्कीद्धारा हिमालय स्कुलमा हक्की ब्याट र बल हस्तान्तरण

पोखरा । हक्की संघ कास्कीद्वारा पोखरा–१७ घारीपाटन स्थित हिमालय स्कुलमा हक्की ब्याट र बल बितरण गरेको छ । करीब ५० हजार बराबरको सामग्री बितरण गरीएको संघका कोषाध्यक्ष राजन श्रेष्ठले बताए । हक्की खेललाइ स्कुलमा पनि प्रवर्धन गर्ने उदेश्यले बितरण गरेको श्रेष्ठले...

विद्यालयको भर्याङमाथि वाइफाइ चलाउन चढेका छात्रको लडेर मृत्यु

जलेश्वर । विद्यालयमा मोबाइलमा वाइफाइ चलाउन विद्यालयको भर्याङमाथि चढ्दा लडेर एक छात्राको ज्यान गएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका– १ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत बलवा नगरपालिका १ का १८ वर्षीय सन्दीप महतोको लडेर ज्यान गएको प्रहरीले...

पछिल्लो २४ घण्टामा १ लाख ९६ हजारले लगाए कोभिड विरुद्धको खोप : ३०२ जना सन्चो भए

काठमाडौं । कोभिड १९ विरुद्धको खोप लगाउने काम तीव्र बनाइएको छ । र अपुग खोप खरिदका लागि सरकारले पहल गरिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको...

अब हामी चुनावको तयारी गछौँ, एकल बहुमत ल्याउँछौँः एमाले अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन पछि निर्वाचनको तयारीमा जाने बताएका छन् । दशौँ महाधिवेशनको उद्याटन शत्रलाई सम्बोधन गदै ओलीले परमादेशले चुनावमा जान रोकिएको बताए । उनले भने, परमादेशबाट जनताको विचमा जान रोकियो, तर अब चुनावहरु आउदै...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने,‘ओलीजी र म जेलमेट हौँ’

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक परिवर्तनका लागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफुले सँगै जेलमा कष्ट उठाएको स्मरण गरेका छन् । देउवाले महाधिवेशन सम्बोधनको क्रममा जेलजिवनलाई स्मरण गर्दै ओली र आफू ‘जेलमेट’...

एमाले महाधिवेशन : रुघाखोकी र ज्वरो परीक्षणपछि मात्रै प्रतिनिधिलाई बन्दसत्रमा प्रवेश दिइने

चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा रुघाखोकी लागेका र ज्वरो आएका प्रतिनिधिले प्रवेश नपाउने भएका छन् । सबै प्रतिनिधीको स्वास्थ्य परीक्षण गरेपछि मात्रै उनीहरुलाई प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले...

विमतीलाई संवैधानिक विधिमार्फत टुंगो लगाउनुपर्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मुद्दाहरूमा समान धारण बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्। देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताए । एमालेको दसौं महाधिवेशनलाई...

पार्टीहरूको झगडाले देश र जनतामाथि आँच नआओस : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टी भित्रको झगडा र अन्तरद्धन्द्धले देश र जनतामाथि आँच आउन नहुने बताएका छन् । एमालेको १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै केसीले पार्टी र नेताको झगडाले जनतामा आँच आउन नहुने बताएका हुन् । उनले वाम शक्तिहरूमा...

बादलको आरोप: ‘विदेशीको षडयन्त्रले नेकपा तीन टुक्रा भयो’

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले विदेशीको षडयनत्र र उनीहरुको गुरुयोजना अनुसार नेकपा टुक्रिएको आरोप लगाएका छन् ।चितवनमा भएको एमाले महाधिवेशनमा स्वागत मन्त्व्य राख्दै बादलले यस्तो आरोप लगाएका हुन् । उनले देशको अर्थतन्त्र अस्तव्यस्त अवस्थामा...