चितवन । नेकपा (एमाले)को चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको प्रयास भइरहेको बेला अध्यक्ष पदमा पनि निर्वाचन नगराउन शीर्षनेताहरूबीच अनौपचारिक पहल भने अहिले जारी छ । महाधिवेशनमका...
काठमाडौं । दक्षिण अफ्रिकामा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन खतरनाक रहेको भन्दै विश्वका विभिन्न देशले सर्तकर्ता अपनाउन थालेका छन् । बेलायतले अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाए सँगै अन्य देशले पनि प्रतिबन्ध लगाउन सुरु गरेका...
सुर्खेत । रात्री बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । नेपालगञ्जबाट जाजरकोटका लागि छुटेको ना ६ ख २७५७ नम्बरको रात्री बस गए राति २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटना दुर्घटना पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले...
पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी भएका छन् । हिजो दोश्रो चरणको मतदान पछि आज विहानसम्पन्न मत गणना अनुसार उनले ९९५ मत ल्याउँदै विजयी भएका हुन् । उनका प्रतिस्पर्धि सुदिपमोहन ९१५ मत प्राप्त गरेका छन् । शनिबार सम्पन्न मतदानमा...
काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १० औं राष्ट्रिय अधिवेशनको बन्दसत्रले सबै पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ । एमालेमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष...
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले तनहुँको दमौलीमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ३०७ जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा...
पोखरा । पाल्पाली समाज पोखराले आफ्नो २८ औं स्थापना दिवसको अवसर पारेर शनिबार वृद्धवृद्धालाई लत्ताकपडा तथा खाद्यान्न सहयोग गरको छ । समाजले पाल्पा, स्याङ्जा र तनहुँको संगमस्थल कालीगण्डकी केलादीघाट स्थित राधा दामोदर आयोग्यधाममा आश्रित वृद्धवृद्धालाई सहयोग...
पोखरा । एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएमले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १८६ युनिट रगत संकलन भएको छ । रेडियो प्राङ्गण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता चन्द्रकान्त पौडेललाई ब्लड ब्याग...
लेखनाथ । स्व. नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिवार एक कार्यक्रमका विच लोकार्पण गरिएको छ । घिमिरेको तेश्रो स्मृति दिवशको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको महाकाब्यकार जनार्दन शरण त्रिपाठीले लोकार्पण गरेका...