घुम्तीमा ब्याक गर्दा जीप दुर्घटनाः घुम्न गएका १२ यात्रु घाईते

लमजुङको र्मस्याङदी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग १ ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मर्स्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएको सो जीप आज विहान दुर्घटनामा परेको भुस्साका स्थानीयवासी...

फुटबल लेजेन्ड पेले ट्युमर उपचारका लागि पुनः अस्पताल भर्ना

एजेन्सी । ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन् । ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए । साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले...

भरसक सहमतिबाट नेतृत्व चयन गरौँ, सहमति नभए लोकतान्त्रिक प्रक्रियामा जानुपर्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई सफल बनाउन अपील गरेका छन् । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा बिमोचन गर्दै...

सभापतिको दौडबाट पछि हट्दिनः प्रकाशमान सिंह

काठमाडौं । नेपाली काङग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेसनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । काठमाण्डौको बानेश्वरमा आज सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई बिधिसंबद नियम संबद र संस्थागत रुपमा अगाडी...

कांग्रेसमा अलग्गै समूह बनाएका सिटौला देउवा समूहमा !

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहको बैठक आज दिउँसो बस्दै छ । आज बस्ने सिटौलानिकट नेताहरूको बैठकले पार्टीको १४औँ महाधिवेशनका विषयमा निर्णय लिने बताइएको छ । सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल अलग अलग प्यानल बनाएर...

गण्डकीका मुख्यमन्त्री पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय समितिको १० औं पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै पार्टीको चौंधौं महाधिवेशनमा...

काँग्रेस नेतृत्वका लागि २७ मंसिरमा निर्वाचन (कार्यतालिकासहित)

काठमाडौं। नेपाली काँग्रेसको नेतृत्वका लागि २७ मंसिरमा निर्वाचन हुने भएको छ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत सार्वजनिक भएको छ । काँग्रेसले २४ मंसिरमा महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गर्नेछ । २५ मंसिरको विहान...

कांग्रेस महाधिवेशनः मतदान स्थलभित्र मोबाइल लान नपाइने

काठमाडौं । कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै भोलि शुक्रबारबाट काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिले मतदान स्थलभित्र...

आज अष्ट्रेलियन डलरको बिक्रीदरमा वृद्धि: हेर्नुहोस् अन्य देशका मुद्रा किनबेचदर(सुचीसहित)

पोखरा । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा तय गरेको छ । हिजो बुधबार भने अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४१ पैसा र बिक्री दर १२० रुपैयाँ ०१ पैसा कायम...