काठमाडौं । महाधिवेशनको अघिल्लो दिन बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले तीन प्रतिवेदन पारित गरेको छ । १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको...
एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढेको छ ।अमेरिकाको संघीय सरकारको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोरोना संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या औसतमा ५७ प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार अहिले प्रतिदिन लगभग एक...
पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । कृष्णप्रसाद सिटौला समूहको बैठक गौशालामा बसिरहेको छ । शुक्रबार आफ्नो समूहबाट प्यानल नै घोषणा गर्ने तयारी स्वरुपमा बिहीबार सिटौला समूह बैठकमा...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित भएका छन्। बैठकको एजेन्डाबारे जानकारी नभएको भन्दै पौडेल बैठकमा नजाने यसअघि नै उनको सचिवालय स्रोतल सभापति शेरबहादुर देउवालाई जानकारी दिइसकेको थियो । पौडेलसहितका...
काठमाडौं । वेबसाइट र्याङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको हो । वेबसाइटको र्यांक मापन गर्दै आएको यो साइट विगत २५ वर्षदेखि सञ्चालनमा छ । एलेक्साले कुनै पनि वेबसाइटमा...
पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैर्हापाटनको संयुक्त आयोजनामा आगामि मंसिरको २४...
काठमाडौं । सभापतिमा शेरबहादुर देउवा नै दोहोरिनुपर्ने कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकर्ताको वृहत्तर हितका निम्ति पनि सभापतिमा देउवा नै अर्को कार्यकालका लागि आउनुपर्ने उनको भनाई...
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गापा(२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको...
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल केन्द्रीय समिति बैठकमा नजाने भएका छन् । उनी महाधिवेशनको मुखैमा विधान संशोधन गरेर पदाधिकारीको संख्या बढाउन तयार नभएको स्रोतले जानकारी दियो । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले दिएको जानकारीअनुसार...