विराटनगर । प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तको चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् । चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभोग गर्दै आएका राईको तीव्र आलोचना भएपछि उनले अहिले आएर गाडी फिर्ता गरेका हुन् । उनले...
दमौली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले...
पोखरा । असल छिमेकी नेपालद्धारा भलाम आधारभुत विद्यालयमा स्टेशनरी र हाइजिन किट वितरण गरेको छ । असल छिमेकी नेपालले कोभिड पुनर्लाभ तथा पुनस्र्थापना सहयोग परियोजना अन्तर्गत पोखरा २० मा रहेका सरकारी विद्यालयहरुमा प्रदान गरिने स्टेशनरी सामाग्री तथा हाइजिन किट...
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औं महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको साझा उम्मेदवार तया गर्ने प्रयास जारी छ । साझा उम्मेदवार तय गर्ने प्रयास भइरहदा शेखर कोइरालाले सभापतिका लागि प्रचार थालेका छन् । कोइराला विहीबार सामाजिक सञ्जालमा...
काठमाडौं। पछिल्लो २४ घण्टामा ३२९ जना संक्रमणमुक्त भएका छन् भने थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...
पोखरा । यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित हुने भन्दा निको हुनेको संख्या आधा बढी रहेको रहेको छ । प्रदेशमा ८ जनामा संक्रमण पुष्टि हुदाँ २२ जना निको भएका छन् । ७५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय...
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी बारे मनोनयन अगाडि मात्रै निर्णय सुनाउने बताएका छन् । आफू पार्टीको सम्पूर्ण एकताको पक्षमा रहेको बताउँदै उनले यस्तो बताएका हुन् ।। सिटौलाले कांग्रेस चुनावको मनोनयनअघि मात्रै आफू खुल्ने...
कांग्रेस युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । भोलि देखि काठमाडौंमा सुरु हुन लागेको १४ आँै महाधिवेशनका लागि थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा हुन् । थापाले पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा...