काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ । साथै...
काठमाडौं । नेकपा माओवादी केन्द्रले सहमतिमै पदाधिकारी र सदस्य घोषणाको तयारी गरेको छ ।हिजो चुनावबाटै नेतृत्व छान्ने बताएको माओवादी केन्द्रले अन्तत् सहमतिमै चयन गर्ने भएको हो । माओवादीले पदाधिकारीसहितको २९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी...
काठमाण्डौ । सहमती नजुटे पछि नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा चुनाव हुने भएको छ । आजैबाट नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदा बन्दसत्रले पारित गरेपछि...
पोखरा । मनाङ मर्स्याङ्दीले शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गरेको छ । कप्तान अञ्जन विष्टको निर्णायक गोलमा घरेलु मैदानमा मनाङले दोस्रो जित निकालेको हो । पोखरा रंगशालामा भएको पहिलो खेलमा पुलीसलाई पराजीत गरेको मनाङले शनिबार...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप १० जना नेतालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका छन् । शनिबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २१ को उपधारा ९१०० बमोजिम १० नेतालाई केन्द्रीय कार्यसमितिमा...
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसद्बाट पारित गर्नेगरि अघि बढेका छन् । उनले आफूनिकट नेताहरुसँग यो विषयमा छलफलसमेत थालिसकेका छन् । स्रोतकाअनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको विषयमा सकारात्मक प्रतिक्रिया नआएको...
काठमाडौं। आज नेपालमा कोरोना भाइरसका ३ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ७ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ सय ५२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १२ हजार २ सय...
काठमाडौं । आज १ जनवरी २०२२ । अर्थात अंग्रेजी नयाँ वर्ष । आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्षलाई अझै विशेष बनाईएको छ । मुलुकमा पश्चिमा संस्कृतिको...
काठमाडौं । नेकपा (माओावादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्द सत्रले पार्टीको विधान पारित गरेपछि स्थगित भएको छ ।विधानमा उठेका विभिन्न समूहका प्रश्नको जवाफ देव गुरूङले दिएका थिए। जवाफ दिएपछि विधान पारित भएको हो। विधान अनुसार अब पार्टीको केन्द्रीय...