प्रधानमन्त्री शेरबहादुर देउवा संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि क्रियाशील हुने भएका छन् । लामो समयसम्म सदनमा देखिएको प्रमुख विपक्षी दल एमालेको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री देउवा क्रियाशील हुने भएका हुन् । यसका लागि प्रधानमन्त्री देउवा...
काठमाडौं । यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ । लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन । अहिले दैनिक तीन ‘सिफ्ट’ मा छाप्न थालिएको विभाग प्रवक्ता डा लोकनाथ भुषालले बताए...
पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने ७ जना निको भएका छन् । निर्देशनालयको अनुसार २०७ जनामा परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १३, म्याग्दीका १, पर्वतका १, बागलुङका...
बागलुङ । बागलुङमा चितुवाको आक्रमणबाट ९ वटा बाख्रा मरेको छ । ताराखोला गाँउपालिका १ सिरुबारीका ४० वर्षीय यम बहादुर रानाको बाख्रा फर्ममा चितुवा पसि आक्रमण गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ। फर्ममा रहेको ३१ बाख्रा मध्ये ९ बाख्रालाई चितुवाले...
जनकपुरधाम । मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको ३८ लाख सहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका यादवले मोटरसाइकलको टयांकीभित्र ३८ लाख...
काठमाडौं । भोलीबाट सुरु हुने नेकपा एमालेको जिल्ला अधिवेशनलाई अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । भोली (शुक्रबार) बिहान ११ बजे ७७ वटै जिल्ला अधिवेशनलाई एकैसाथ केन्द्रिय कार्यालयको एक्सन रुमबाट उद्घाटन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख...
काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई...
एजेन्सी । भारतमा एकै व्यक्तिले कोरोना विरुद्धको खोप ११ पटक लगाएको पाइएको छ । विहारका एक बृद्धले ११ पटकसम्म कोभिडविरुद्धको खोप लगाएका हुन। उनी १२ औँ डोज लगाउन जाँदा भने पक्राउ परेका छन् । विहारको मध्यपुरा जिल्लाका ब्राह्मदेव मण्डलले स्वास्थ्यकर्मीलाई छक्काएर...
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष भेटघाट बन्द गरेका छन् । आज बिहीबार एक सूचना जारी गर्दै दाहालको स्वकीय सचिवालयले दाहालसँगको प्रत्यक्ष भेटघाट केही दिनका लागि बन्द गरिएको जानकारी दिएको छ। अब पार्टीको नियमित प्रक्रियामार्फत...