बौद्ध विश्वविद्यालय र बेइजिङ विश्वविद्यालय बीच सम्झौता

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ ल्याङग्वेज एण्ड कल्चर विश्वविद्यालयबीच आपसी सहकार्य सम्झौता सम्पन्न भएको छ । मिति २०७८ पुस २३ गते भर्चुअल रुपमा आयोजित कार्यक्रमकाबीच दुई विश्वविद्यालयबीच सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता...

नेपाली र चिनियाँ लगानीको हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा...

पुस २७ गतेका लागि सर्‍यो राष्ट्रियसभा बैठक

काठमाडौं । राष्ट्रिय सभा बैठक फेरि सरेको छ । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ । बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको...

डब्ल्यूएचओको चेतावनी :‘ओमिक्रोन घातक छ, कमजोर नठान्नुस’

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन घातक भएको भन्दै कमजोर नठान्न चेतावनी दिएको छ। यो भेरिअन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नठान्न आग्रह गरेको हो । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य सङ्गठनले गत साता...

अस्पतालहरुलाई सरकारको निर्देशनः ‘संक्रमण फेरि फैलिन थाल्यो, तयारी अवस्थामा रहनु’

सरकारले फेरि संक्रमण फैलिन थालेको भन्दै देशभरका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोनको २४ संक्रमित थपिएसँगै संक्रमण अझै फैलिन सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या...

एमाले कास्कीको अधिवेशन यस्तो देखियो

पोखरा । नेकपा एमाले कास्कीको १० औँ जिल्ला अधिवेशन पोखरामा सुरु भएको छ । अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुवल माध्यमबाट उद्याटन गरेका थिए । पोखरा सभागृहमा सुरु अधिवेशनको औपचारीक उदाटन समारोह चलिरहेको छ । एमाले...

ओलीले राष्ट्रियसभाको निर्वाचन अघि नै स्वीकारे हार : ‘भने परिणाम हाम्रा निम्ति प्रतिकुल आउन सक्छ’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको निर्वाचन अघि नै आफ्नो पार्टीको हार स्वीकार गरेका छन् । उनले आफ्नो पार्टीले सोचे अनुसारको परिणाम हासिल गर्न नसक्ने स्वीकार गर्दै यसबाट आत्तिन हाल्न भने नपर्ने बताएका छन् । पार्टीको जिल्ला...

ओलीले एकैपटक गरे ६१ जिल्ला अधिवेशनको उद्घाटन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकैपटक ६१ जिल्लाको अधिवेशन उद्घाटन गरेका छन् । उनले केन्द्रीय कार्यालयको ‘एक्सन रुम’ बाट एकैपटक देशभरका जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् ।  आज ६१ जिल्लामा एकैपटक अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गरेपछि...

मन्त्री आलेको चेतावनी,‘आइतबारसम्म बतासले संरचना नभत्काए म आफैँ गएर भत्काउँछु’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले आइतबारसम्ममा रेष्टुरेन्टको संरचना नभत्काए आफैँ गएर भत्काउने बताएका छन् । मन्त्री आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना...