रामचन्द्र पौडेल नेतृत्वको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौं । उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा जारी रहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत समसामयीक...

ललिता निवास प्रकरणः यी हुन प्रकाउ पुर्जी जारी भएका हाईप्रोफाइल भीआईपीहरु (नामावलीसहित)

बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा राजनितिक हाइप्रोफाइल भीआईपीहरु पनि मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अदालतबाट उनीहरुमाथिको पक्राउ पुर्जी लिइसकेको छ । बुधबारसम्म ३ सयभन्दा बढीमाथि सीआईबीले पक्राउ पुर्जी लिएको छ । काठमाडौँ...

खगराज अधिकारीको आरोप,‘सभामुख सत्ता र प्रचण्डमुख मात्र भए’

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले सभामुख अग्निप्रसाद सापकोटा सत्तामुख र प्रचण्डमुख मात्र भएको आरोप लगाएका छन् । एक अन्तरवार्तामा कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले आफुहरुले संसद सञ्चालनमा चासोे राखे पनि सभामुखले वास्ता...

विनोद चौधरीको पद खारेजीको माग गर्दै उजुरी

काठमाडौं । उद्योगपति तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयी बिनोद चोधरीको पद खारेजीको माग गर्दै उजुरी परेको छ। केन्द्रीयय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी उम्मेदवार हुन अयोग्य भन्दै सिरहा क्षेत्र(३ का...

ज्यान लिदैँ चिसोः कठ्याङ्ग्रिएर वृद्धाको मृत्यु

जनकपुर । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो। घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस...

मुद्रा विनिमयदरः आज डलर, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११९ रुपैयाँ २८ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ १९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा छ । युके पाउन्ड स्टलिङ...

शेखरले दिए विद्रोहको चेतावनी

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले विद्रोहको चेतावनी दिएका छन् । सभापति शेरबहादुर देउवाले पेलेर जाने निति अपनाएपछि उनीमाथि दबाब बढाउन शेखरले विद्रोहको चेतावनी दिएका हुन् । अस्ति र हिजो आफु पक्षको समुहको बैठक बोलाएर महाधिवेशनको समिक्षा गर्दै...

आजदेखि फेरि हिउँदे वर्षाको सम्भावनाः यी स्थानमा वर्षा र हिमपात, चिसोबाट बच्न आग्रह

काठमाडौं । आजदेखि फेरि देशभर हिउँदे वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आजदेखि शनिबारसम्मै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा...

ग्यास विस्फोट हुँदा १ को मृत्यु, १२ जना घाइते

झापाको मेचीनगरमा ग्याँस विस्फोट हुँदा १ जनाको ज्यान गएको छ । आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी...