पोखरा। कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६१ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासका लागि विभिन्न ढङ्गले सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७८ प्रदान गरिएको थियो । सम्मानित हुनेमा विद्यालयकी...
पद खारेजीको माग गर्दै आफुविरुद्ध उजुरी दिने सुभाषचन्द्र यादवलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले जवाफ दिएका छन् । उनले आफू पार्टीको विधान र विधिवत् रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन्। महाधिवेशनका...
काठमाडौं । नारायणहिटी संग्रहालयभित्र बन्न लागेको रेष्टुरेन्टमा रोक लगाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले छानबिन समिति गठन गरेका छन् । नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका प्रक्रियाको...
पोखरा । पोखरामा गुडिरहेको नगर बस सडकमा भासिएको छ । पोखरा ३ नदिपुरमा ग १ ख ६४५४ नम्बरको गुडिरहेको बसको टायर भासिएपछि यात्रुहरु अत्तालिएका थिए । बसको पांग्रा जमिन मुनि फसेको थियो, भने बसको बडि जमिनको सतहमा पुगेको थियो । प्रत्यक्षदर्शी राजन श्रेष्ठका...
काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेकोमा छानबिन गर्न गठित समितिलाई नौ लाख रुपैयाँ निकासा गरेको खुलेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठित समितिलाई लिमी लाप्चासम्मको भूमिबारे अध्ययन गर्नका लागि नौ लाख रुपैयाँ निकास...
दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका...
काठमाडौं । भारतमा हुन लागेको १० औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा जाने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कोरोना भाइरसको कारण देखाउँदै स्थगित भएको हो। सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ ९पुस...
काठमाडौं । नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।जिल्ला अधिवेशनको समय नजिकीएसँगै देशका सबै जिल्लामा एमालेको चुनावी चहलपहल सुरु भएको छ । यतिबेला जिल्ला अध्यक्षका आकांक्षीहरु दौडधुपमा लागेका छन् ।यता कास्कीमा...
पोखरा । नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनमा कास्की जिल्ला अध्यक्षका लागि ४ आकांक्षी देखिएका छन् । एमालेको यही पुस २३ गते अर्थात भोलि हुने कास्की जिल्ला अधिवेशनमा अध्यक्षका लागि ४ जना दाबेदार देखिएका हुन । आकांक्षीमा कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ,सचिव...