युक्रेनलाई हतियार सहयोग गर्दै युरोपेली युनियन

कीभ । रुसी हमलाबाट आक्रान्त युक्रेनलाई युरोपेली युनियनले सहयोग गर्ने भएको छ । युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । ईयूले युक्रेनलाई हतियार उपलब्ध गराउने निर्णय गरेको यो पहिलोपटक हो। हतियार सहयोगको घोषणा गर्न...

पुटिनले परमाणुअस्त्र तयार राख्न आदेश दिए

पोखरा । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्त्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्। क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उनले पश्चिमा राष्ट्रहरूले रुसप्रति अमित्रतवत् कार्य...

प्रदेश १ सरकार गठबन्धनको मर्ममा चलेन : काँग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश १ सरकारको तीन महिने कार्यकाल प्रभावकारिता, परिणमुखी नदेखिएको निष्कर्ष निकालेको छ। कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन सरकार गठबन्धनको संस्कृति र मुल आत्माबाट विमुख...

पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रचण्डका निजी सचिवालयका अनुसार खुमलटारस्थित निवासमा दिउँसो तीन बजे उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । संशोधनबिना एसमीसी पारित गर्न नहुने...

विश्वकै ठूलो विमान ‘एन्टोनोभ एएन–२२५’ युक्रेनमा ध्वस्त

काठमाडौं । विश्वको सबैभन्दा ठूलो विमान, एन्टोनोभ एएन–२२५, युक्रेनमा रुसी आक्रमणको क्रममा नष्ट भएको छ । युक्रेनी अधिकारीले यो कुरा दाबी गरेका छन् । यो खबरले उड्डन जतगमा चिन्ता र उदासी उत्पन्न गरेको छ किनभने यो विमानले शीर्ष स्थान ओगटेको छ । युक्रेनियन...

संसद भवन अघि भेटिएको शंकास्पद ‘प्रेसर कुकर’ डिस्पोज

काठमाडौं । संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो । संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर राखेका...

पोखरामा बन्दको आंशीक प्रभाव (फोटो फिचर)

पोखरा । सरकारले हिजो संसदबाट एमसीसी पारित गरेपछि असन्तुष्ट दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ। बन्दको कारण सार्वजनिक सवारी ठप्प छन् भने निजि सवारीसाधन भने चलिरहेका छन् । पोखराका मुख्य चोक,बजारका पसलहरु...

एमसीसी पारित भएपछि मन्त्री झाँक्रीले भनिन्,‘म खोक्रो राष्ट्रवादको नसामा छैन’

काठमाडौं । एमसीसी पारित भएपश्चात नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफू खोक्रो राष्ट्रवादको पक्षमा नरहेको बताएकी छन् । मन्त्री झाँक्रीले ट्वीटरमार्फत आफू एक देशभक्त नागरिक भएकाले आफ्ना प्रत्येक काम र प्रयासहरूमा...

आगामी २४ घन्टा युक्रेनका लागि महत्वपूर्णः राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेनका लागि निकै महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन वार्तामा राष्ट्रपति जेलेन्स्कीले देशभर युद्ध चलिरहेकोले आगामी २४ घन्टा युक्रेनका लागि...