पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ५५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २०० जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...
काठमाडौं । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको हो । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि...
काठमाडौं । पूर्वमन्त्री तथा नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले ४ करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी श्रेष्ठविरुद्ध मुद्दा दायर...
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको...
काठमाडौँ । बानेश्वरमा एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा छोडेको हो । भागाभाग हुँदा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रर्दशनकारीले...
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि संसदमा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा...
पोखरा । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले एमसीसीमाथि व्याख्यात्मक घोषणालाई सर्मथन गर्दै एमसीसी अनुमोदन गर्ने निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन् । यसअघि...
काठमाडौं । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । मन्त्रिपरिषद बैठक ३ बस्ने भनिएपनि पनि ठाउँ नतोकिएको एक मन्त्रीले जानकारी दिएका छन् ।आइबार...
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा आज आइतवार अमेरिकी सहायता परियोजना एमसीसीको व्याख्यात्मक घोषणा पढेर सुनाइएको छ । प्रमुख सचेतक देव गुरुङले ११ बुँदे घोषणा पढेर सुनाएका हुन्। आजै बस्ने प्रतिनिधि सभाको बैठकबाट अनुमोदन गर्नका लागि सत्ता...